मुख्य समाचार

जसपा नेपालको सहअध्यक्षमा रकम चेम्जोङ मनोनीत

काठमाडौं । जनता समाजवादी पार्टी जसपा नेपालको सहअध्यक्षमा रकम चेम्जोङ मनोनीत भएका छन् । पार्टी अध्यक्ष उपेन्द्र यादवले महाधिवेशन भएको करिब साढे दुई महिनापछि पदाधिकारी र कार्यकारिणी समितिका साथै केन्द्रीय

प्रधानमन्त्री ओलीले भने – देशमा अस्थिरता फैलाउने प्रयास भइरहेको छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अस्थिरता फैलाउने प्रयास भइरहेको बताएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। देशलाई अस्थिरतातर्फ लैजाने प्रयास

मेलम्ची खानेपानी भ्रष्टाचारकाे निरन्तर सुनुवाइ गरेर फैसला सुनाउने तयारी

काठमाडौँ । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा अन्तिम सुनुवाइ सुरु भएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, तेजनारायण सिंह

जनताका मुद्दा बोक्न प्रहरीलाई गृहमन्त्री लेखकको निर्देशन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीलाई जनताको मुद्दा बोक्न निर्देशन दिएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवन तथा भौतिक पूर्वाधारहरुको समुद्घाटन समारोहमा बोल्दै गृहमन्त्री लेखकले यस्तो निर्देशन

नारायणगढ–बुटवल सडकखण्डको विजोग, ठेकेदार खोज्न आयोजना प्रमुख चीनमा

पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्ड विस्तार र स्तरोन्नतिको काम अलपत्र परेको छ । काम मात्र अलपत्र परेको होइन, ठेकेदार नै बेपत्ता भएको छ । त्यसको जानकारी भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र

अदालतको आदेशलाई महानगरको निर्णय भन्दै भ्रम नछर्न नेताहरुलाई मेयर बालेनको चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले अदालतको आदेशलाई महानगरको निर्णय भन्दै भ्रम नछर्न चेतावनी दिएका छन् । सामाजिक सञ्जालमा लेख्दै मेयर बालेनले यस्तो चेतावनी दिएका हुन् । उनले

नेपाल प्रहरीसम्बन्धी विधेयक छिट्टै सदनमा पेस हुन्छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रहरी सम्बन्धी ऐन गृह मन्त्रालयबाट पास भएर अर्थ मन्त्रालयमा पुगिसकेको बताएका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौंको नवनिर्मित भवन उद्घाटन समारोहमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका

तपाईंहरु ढुक्कले काम गर्नुस्, यो सरकारले घुस खाँदैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य शक्तिको दुरुपयोग गरेर निर्दोष मान्छेलाई फसाउ नहुने बताअएका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंको भवन उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्

जसपा नेपालको सह–अध्यक्षमा रकम, महासचिवमा लालबाबु र रामकुमार

काठमाडौँ, भदौ १० । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीले पदाधिकारीसहित कार्यकारिणी समिति, केन्द्रीय समिति तथा केन्द्रीय निकायहरूमा सदस्यहरू चयन गरेको छ । सोमबार जारी निर्णय अनुसार सह–अध्यक्षमा रकम चेम्जोङ

विदेश पठाइदिन्छु भन्दै दुई करोड बढी ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं, भदौ १० । ग्रीस पठाइदिन्छु भन्दै २४ जनाबाट दुई करोड बढी रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीले दाङको लमही नगरपालिका–४ का देव सुनार र