मुख्य समाचार

पूर्वान्चल विश्वविद्यालयले सिएनआइ संग गर्यो समझदारीपत्रमा हस्ताक्षर

काठमाडाैं । इण्ड्ष्ट्री-एकाडेमिया सम्बन्धलाई मजबुत बनाउन नलेज, स्किल्स र रिसोर्सेसको आदानप्रदान गर्ने, बजारको माग अनुसार हालको तथा भविष्यको आवश्यकता अनुसार जनशक्ति उत्पादन गर्ने, नयाँ नयाँ प्रविधिको अध्ययन अनुसन्धान गर्ने, ज्ञान

पदीय मर्यादा धान्न नसक्नेलाई राजदूत सिफारिस गरेको भन्दै सांसद श्रेष्ठको विरोध

काठमाडौँ । रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले पदीय मर्यादा धान्न नसक्ने व्यक्तिलाई राजदूत नियुक्तिका कारण नेपालको छवि अन्तर्राष्ट्रिय समुदायमा गिरेको बताएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै

युवा पक्राउबारे सांसद ढकालको विरोध : कमिलाको उड्ने बेलामा प्वाँख पलाएजस्तो नहोस्

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले गौरा पर्वको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध आवाज उठाएका युवाहरूलाई पक्राउ गरिएको भन्दै विरोध गरेका छन् । बुधवारको

कडाइका साथ राजस्व चुहावट नियन्त्रण गर्न गृहमन्त्री लेखकको निर्देशन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले कुनै पनि हालतमा लक्ष्यअनुसार राजस्व उठाउनुपर्ने बताएका छन्। अर्थमन्त्रालयमा बसेको केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन्। गृहमन्त्री लेखकले लक्ष्यअनुसार

राष्ट्रपति पौडेलले गरे प्रधान सेनापतिमा सिग्देललाई नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देललाई नियुक्त गरेका छन्। आज राष्ट्रपति पौडेलले सिग्देललाई प्रधानसेनापति पदमा नियुक्ति गरेका हुन्। भदौ २४ गतेदेखि लागू हुने गरी उनलाई प्रधान

भूमाफिया र मालपोत अधिकृतको सेटिङ : हनुमन्ते खोलाको ७ रोपनी बगर दर्ता गर्न चलखेल

काठमाडौं । भूमाफियाको गिरोहले काठमाडौं उपत्यकाका नदी र खोलाको बगर समेत दर्ता गरी बिक्रीबितरण गर्ने क्रम रोकिन सकेको छैन । विगतमा बागमती, बिष्णुमति धोवीखोला, रुद्रमती, कर्मनाशा, हनुमन्ते नदी र खोलाका

लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता खनालले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मुख्य न्यायाधिवक्ता यमलाल खनालले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरको उपस्थितिमा उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेयले खनाललाई

प्रचण्डको गाडीमा आरजुलाई बसाएपछि…

धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्र मन्त्री आरजु राणा देउवा एउटै प्लेनमार्फत धनगढी ओर्लिने भएपछि एयरपोर्टमा नेता कार्यकर्ताहरुले भरिभराउ थियो । प्रहरी प्रशासनलाई भीड व्यवस्थापनमा

प्रतिवेदन लेखनमा जुट्यो सहकारी छानबिन विशेष समिति

काठमाडौँ । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठन भएको संसदीय छानबिन विशेष समिति प्रतिवेदन लेखनको तयारीमा जुटेको छ । अहिले समितिको बैठक बसिरहेको छ । आजको बैठकबाटबाट

पूर्वसभामुख सापकोटाविरुद्धको मुद्दामा आज फैसला सुनाउँदै सर्वोच्च

काठमाडौं । सर्वोच्च अदालतले पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा आज फैसला सुनाउने भएको छ । सर्बोच्च अदालतको संवैधानिक इजलासमा अग्नि सापकोटाविरुद्धको मुद्दाको निर्णय सुनुवाइको पेशी तोकिएको हो । यसअघि असार १२