मुख्य समाचार

उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री प्रचण्ड अस्पतालमा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपचाररत उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेका छन् । आज बिहान सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी पुगेर प्रचण्डले श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका

अवैधरूपमा औषधि बिक्री गर्ने फार्मेसीमा शिलबन्दी

काठमाडौँ । औषधि व्यवस्थापन विभाग र नेपाल प्रहरीले अवैधरूपमा औषधि बिक्री गर्ने एक फार्मेसीलाई शिलबन्दी गरेको छ । विभागको टोलीले कपन क्षेत्रका औषधि पसलबाट लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा मङ्गलबार

एनसेल प्रकरणमा अर्थ समितिले डाक्यो गभर्नर

काठमाडौं । निजी टेलिकम कम्पनी एनसेलको मुख्य लगानीकर्ता आजियाटाले आफ्नो ८० प्रतिशत सेयर बेलायती कम्पनी स्पेक्ट्रलाइट युकेलाई बेचेपछि यसमा आर्थिक अनियमितता भएको आशंकामा संसद्का दुई समितिले अध्ययन थालेका छन्। प्रतिनिधि

गृहमन्त्री श्रेष्ठको मुटुमा फेरि समस्या, गङ्गालाल हस्पिटलमा भर्ना

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको मुटुको शल्यक्रिया गरिएको छ । मंगलबार बेलुकी गंगालाल हृदय केन्द्र बाँसबारीमा उनको शल्यक्रिया गरिएको हो । गृह मन्त्रालयका अनुसार अहिले उनको अवस्था स्थीर

इराकमा बेचिए सात नेपाली चेली, उद्धारका लागि हारगुहार

काठमाडौं । गैरकानुनी बाटो हुँदै इराक पुगेका सात नेपाली चेली बेचिएका छन् । राम्रो रोजगारीको प्रलोभनमा परेर इराकको कुर्किस्थान पुगेका सिर्जना लिम्बू, शर्मिला कुमाल, अनिता पाइजा मगर, फूलमाया शेर्पा, सफिया

एनसेल प्रकरणबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए गठबन्धनको बैठक

काठमाडौँ, मंसिर १९ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको शेयर बिक्रीको विषयमा लफल गर्न सत्ता गठबन्धन दलको बैठक बोलाएका छन् । बैंक मंगलबार साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक

चाँदीजस्तो देखिने पाँच किलो धातुसहित तीन जना पक्राउ

मकवानपुर, मंसिर १९ । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे चेकप्वाईन्टबाट चाँदीजस्तो देखिने करिब पाँच केजीसहित तीन जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन खैरेनी नगरपालिका–३ बस्ने ३२ वर्षीय

विमानस्थलको गेटबाट सुनजस्तो देखिने पहेलो धातुसहित दुई जना पक्राउ

काठमाडौं, मंसिर १९ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको सुन जस्तो देखिने धातु करिब १ सय ८६ ग्रामसहित २ जनालाई सोमबार राति

विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारसँग पुन: आग्रह

काठमाडौँ, मंसिर १९ । परराष्ट्र मन्त्री एनपी साउदले हमासको नियन्त्रणमा रहेका भनिएका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि पहल गरिदिन फेरि कतार सरकारसँग आग्रह गरेका छन् । परराष्ट्र मन्त्रालयमा मंगलबार कतारका

सरकारलाई बहिर्गमित लडाकूको डर, सिंहदरबार प्रवेशमा कडाइ

काठमाडौं, मंसिर १९ । सरकारले सिंहदरबार प्रवेशमा कडाइ गरेको छ । बहिर्गमित लडाकूले प्रदर्शन गर्न सक्ने आशंकामा सिंहदरबार प्रवेशमा कडाइ गरिएको हो । सिंहदरबार प्रवेश गर्ने दक्षिणसहित गेटमा मंगलबार बिहानदेखि