मुख्य समाचार

हुम्लामा खाद्यान्न अभाव, दुई महिनादेखि गोदाम रित्तै

सिमकोट, मंसिर २० । हिमाली जिल्ला हुम्लामा खाद्यान्न अभाव देखिएको छ । ढुवानीको जिम्मा पाएका सप्लायर्स कम्पनी र खाद्य व्यवस्था तथा व्यापार कम्पनीको लापारबाहीका कारण हुम्लामा खाद्यान्न अभाव भएको हो

कवाडी गोदाममा आगलागी हुँदा एक जनाको मृत्यु, तीन जना गम्भीर

काठमाडौं, मंसिर २० । विराटनगर ७ मा एक कवाडी गोदाममा आज दिउँसो आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । आगलागीमा परेर घाइते भएका विराटनगर ७ का ३० वर्षीय दिपक

विप्लवको पार्टीद्वारा न्यायाधीशको पुतला दहन, प्रहरीद्वारा हस्ताक्षर

काठमाडौँ, मंसिर २० । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले न्यायाधीश कमल प्रसाद ज्ञवालीको पुतला दहन गरेको छ । बुधबार अखिल क्रान्तिकारीले काठमाडौँको बुद्धनगर चोकमा न्यायाधीश

बाजुराकी पानसराले तेस्रो पटक पनि बाटोमै जन्माइन् बच्चा

बाजुरा, मंसिर २० । बाजुराको बुढिनन्दा नगरपालिका ४ कुरुकी ३१ वर्षीया पानसरा रोकायाले तेस्रो सन्तान पनि बाटोमै जन्माएकी छन् । उनले तेस्रो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी हुन् । यो

न्युरोडबाट बरामद गरिएको सुन जोख्ने कार्य सुरु

काठमाडौं, मंसिर २० । काठमाडौंको न्युरोडबाट बरामद गरिएको सुन जोख्ने कार्य सुरु गरिएको छ । यसअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उक्त सुनसहित एक जनालाई पक्राउसमेत गरेको छ ।

एनसेलले सरकारलाई पठायो जवाफी पत्र

काठमाडौँ, मंसिर २० । एनसेल आजियाटाले शेयर खरिद बिक्रीमा नेपालको कानुनको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाउँदै सरकारलाई जवाफी पत्र पठाएको थियो । एनसेल आजियाटाले नेपाल दूरसन्चार प्राधिकरणलाई बुधवार जवाफी पत्र

पक्राउ पुर्जीविरुद्ध आन्दोलनमा विप्लवको पार्टी, आज पुत्ला दहन गर्दै

काठमाडौँ, काठमाडौं, मंसिर २० । नेत्रविक्रम चन्द विप्लव लगायत नेताविरुद्ध पक्राउ पुर्जी जारी गरेको विरोधमा नेपाल कम्युनिस्ट पार्टी आन्दोलनमा उत्रिएको छ । देशको शान्ति भाँड्न अदालत र न्यायाधीश नै सक्रिय

उपप्रधानमन्त्री श्रेष्ठलाई पाँच दिनसम्म अस्पतालमै राख्नुपर्ने

काठमाडौं, मंसिर २० । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई तीनदेखि पाँच दिनसम्म अस्पतालमै राखिने भएको छ । मुटुमा समस्या देखिएपछि गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा एन्जियोप्लास्टी सर्जरी सकिएपछि चिकित्सकहरूले उनलाई

न्यूरोडबाट सात किलो अवैध सुन बरामद, एक जना पक्राउ

काठमाडौँ, मंसिर २०। काठमाडौंको न्यूरोडबाट करिब सात किलो अवैध सुन बरामद भएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कैलाली घर भई नागार्जुन बस्ने पदम पाण्डेकोको कारखानामा छापा मार्दा

केन्द्रीय कारागारमा ३१ देशका २६१ कैदीबन्दी, कुन मुद्दाका धेरै छन् ?

काठमाडौं । मुलुकको सबैभन्दा ठूलो र पुरानो केन्द्रीय कारागार सुन्धारामा २६१ विदेशी कैदीबन्दीलाई राखिएको छ। विभिन्न मुलुकबाट नेपाल आएर विभिन्न आपराधिक क्रियाकलापमा संलग्न २६१ कैदीबन्दीलाई केन्द्रीय कारागारमा राखिएको हो। विसं