मुख्य समाचार

नेपाल वायुसेवाको जहाज खरिदमा तीन कम्पनीको चासो

काठमाडौँ । नेपाल वायुसेवा निगमले सार्वजनिक गरेको नयाँ जहाज खरिद बोलपत्रमा तीन वटा विदेशी कम्पनीले प्रस्ताव पेस गरेका छन् । निगमले गत कात्तिक ५ गते सार्वजनिक गरेको बोलपत्रमा दुर्गममा उडान

जब सासु–ससुराले नै बुहारीलाई छाेरी बनाएर कन्यादान गरे…

तेज बनइटहरी । सुनसरीको इटहरी उपमहानगरमा बिहीबार एक उदाहरणीय विवाह सम्पन्न भएको छ । छोराको निधन पछि एकल बनेकी बुहारीको सासू र ससुरा स्वयमले कन्यादान गरेर बिदाइ गरी समाजमा उदाहरण

राप्रपाले राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको माग गर्दै आन्दोलन गर्ने

काठमाडौं, मंसिर २१ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले राजसंस्था तथा हिन्दु राष्ट्र पुनःस्थापनाको मागसहित आन्दोलन गर्ने भएको छ । राजनीतिक, सामाजिक, आर्थिक रुपले देश संकटपूर्ण अवस्थामा रहेको र देशको नेतृत्व

अमेरिका पठाइदिन्छु भन्दै ६४ लाख रुपैयाँ ठगी गर्ने पक्राउ

काठमाडौँ, मंसिर २१ । वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीबार कैलालीको टिकापुर घर भई

क्यासिनो प्रवेश गर्न भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ

काठमाडौं, मंसिर २१ । नेपाली नागरिकलाई क्यासिनो प्रवेश गर्न भारतीय आधार कार्ड बनाइदिने ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दोलखा मेलुङ गाउँपालिका(३ घर भई काठमाडौं बुढानिलकण्ठ

संसद सचिवालयका कर्मचारीमाथि सहकर्मीबाटै हातपात

काठमाडौं, मंसिर २१ । संघीय संसद सचिवालयका एक कर्मचारीमाथि सहकर्मीबाटै हातपात भएको छ । संघीय संसद सचिवालयका उपसचिव रामप्रसाद गैरेले शाखा अधिकृत सिर्जना तण्डुकारलाई झापड हानेको बताइएको छ । एउटा

अर्थतन्त्र सुधारका लागि नयाँ घोषणा गर्दैछु : प्रधानमन्त्री

काठमाडौं, मंसिर २१ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रमा सुधारका लागि केही नयाँ घोषणा गर्ने तयारीमा रहेको बताएका छन् । बिहीबार काठमाडौंमा रेस्पोन्सिबल बिजनेस समिटलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो

गाँजाबाट बनेको औषधीलाई जापानमा कानूनी मान्यता

एजेन्सी । जापानको संसदले गाँजाबाट बनेको औषधीलाई कानूनी मान्यता दिएको छ । बुधबार भाङ (गाँजा)बाट प्राप्त हुने चिकित्सा उत्पादनलाई वैधानिकता दिने विधेयक पारित गरेको हो । जापानको माथिल्लो सदन (नेशनल

प्रहरीबाटै एक बोतल पानीको ४० रुपैयाँ लिएपछि…

काठमाडौं, मंसिर २१ । काठमाडौं महानगरपालिकाले एक बोतल पानीको ४० रुपैयाँ लिने पसलेलाई १० हजार जरिवाना तिराएको छ । काठमाडौं महानगरपालिकाको कार्यालय काठमाडौं प्लाजासंगैका पसलेले बुधबार ट्राफिक प्रहरीबाट दुई बोतल

एनसेल प्रकरणकाे अध्ययन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौँ, मंसिर २१ । सरकारले एनसेलको सेयर खरिद बिक्रीका विषयमा अध्ययन गर्न पाँच सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा पाँच