मुख्य समाचार

काठमाडौंबाट थप दुई किलो सुन बरामद, तीन जना पक्राउ

काठमाडौं, मंसिर २२ । काठमाडौंकाे नागढुंगाबाटबाट फेरि दुई किलो सुन बरामद भएको छ । त्रिभुवन विमानस्थलमा १४ किलो सुन समातिएको २४ घण्टा नबित्दै चीन-नेपाल केरुङ नाका हुँदै ल्याएर नागढुंगा कटाउन

यस्तो छ मौद्रिक नीतिको त्रैमासिक समीक्षा (पूर्णपाठ)

काठमाडौं, मंसिर २२ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समिक्षा सार्वजनिक गदैरेमिट्यान्स ३० प्रतिशतले वृद्धि भएको जनाएको छ । त्यस्तै यो वर्ष खाद्यान्न र पेय पदार्थको मुल्यवृद्धि ८

युवा संघद्वारा इन्चार्ज र सह–इन्चार्जसहित जिम्मेवारी बाडफाड

काठमाडौँ, मंसिर २२ । नेकपा एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय युवा संघ नेपालले विभाग, प्रदेश, जिल्ला र पालिका इन्चार्जसहित सह इन्चार्ज तोकेको छ । युवा संघका महासचिव सुमन पुरीले सर्कुलर जारी

विपिन जोशीका आमा-बुवाले भेटे प्रधानमन्त्री

काठमाडौं, मंसिर २२ । हमासको नियन्त्रणमा रहेर सम्पकीविहीन भएका विपिन जोशीका आमा-बुवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् । प्रधानमन्त्री दाहाल कैलाली पुगेका बेला शुक्रबार धनगढी विमानस्थलमा विपिनका आमा-बुवाले प्रधानमन्त्रीलाई

वाइडबडी खरिद प्रकरणमा अख्तियारले बोलायो तीन विदेशी कम्पनी

काठमाडौं । वाइडबडी विमान खरिद प्रक्रियामा जोडिएका तीन विदेशी कम्पनीका सञ्चालकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि बोलाएको छ । नेपाल वायुसेवा निगमले वाइडबडी विमान खरिद गर्दा भएको भनिएको भ्रष्टाचार प्रकरणको

जन्मिने वित्तिकै छोरीको खातामा पाँच हजार, १८ वर्ष नपुगेसम्म झिक्न नपाइने

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकाले आफ्नो नगरभित्र छोरी जन्मिए बैंक खाता खोली नगद पाँच हजार जम्मा गरिदिने कार्यक्रम सुरुवात गरेको छ। चालु आर्थिक वर्ष २०८०र८१ को नीति, कार्यक्रम तथा बजेट

पुसभित्रै फेरिन सक्छन् मन्त्री, थालियो कार्यसम्पादन समीक्षा

काठमाडौं । सरकारका मन्त्रीहरूले साउन २६ यता आफूहरूले गरेको कामको विवरण मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयमा बुझाएका छन्। मन्त्रीहरूले बुझाएका विवरणमाथि समीक्षा गर्ने काम भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। भूमि व्यवस्थामन्त्री

राष्ट्रियसभा चुनावका लागि दल दर्ता गर्न निर्वाचन आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगले माघ ११ हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ताका लागि आह्वान गरेको छ । यसअघि सार्वजनिक भएको चुनावी कार्यतालिकाअनुसार आयोगले शुक्रवार सूचना प्रकाशित गरेको हो

रुसी सेनामा भर्ती भएका ढकाल युक्रेनी सेनाको कब्जामा

काठमाडौं । रसियन फोर्समा भर्ती भएका अर्का एक जना नेपाली युक्रेनी सेनाको कब्जामा परेको भिडियो सार्वजनिक भएको छ । कब्जामा रहेका उनी काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका–६ ढकालथोकका सिद्धार्थ ढकाल हुन्

चितवनमा मिटरब्याजीले लिएको सात कठ्ठा बढी जग्गा फिर्ता

चितवन । मिटरब्याजीले लिएको सात कठ्ठा १३ दशमलव पाँच धुर जग्गा छलफलबाट पीडितलाई फिर्ता गरिएको छ । भरतपुर महानगरपालिका–४ निवासी पीडितको जग्गा भरतपुर –२ निवासी पीडकले फिर्ता गर्ने सहमति गरेका