मुख्य समाचार

सन्दीप लामिछानेको मुद्दालाई आज पहिलो प्राथमिकता

काठमाडौं, मंसिर २४ । नाबालिकामाथि बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा सुनुवाईका लागि आज पेशी तोकिएको छ । जिल्ला अदालत काठमाडौंले आज लामिछानेको मुद्दालाई पहिलो प्राथमिकता दिँदै न्यायाधीश

सामूहिक भोजपछि एकजनाको मृत्यु, १८ जना अस्पताल भर्ना

लमजुङ, मंसिर २४ । लमजुङमा को सामूहिक भोज खाएका एकजनाको मृत्यु भएको छ । जिल्लाको सुन्दरबजार नगरपालिका–८ मा सामूहिक भोज खाएका वडा नम्बर ९ बस्ने देवी परियारको मृत्यु भ्रएको हो

लोसपामा राजेन्द्र महतो असन्तुष्ट, आजको केन्द्रीय समिति बैठक बहिष्कार गर्ने

काठमाडौं, मंसिर २४ । लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० को केन्द्रीय समिति बैठक आइतबार बस्दैछ । बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा १२ बजे बस्न लागेको बैठक वरिष्ठ नेता राजेन्द्र महतोले भने बहिष्कार गर्ने

यू–१९ एसिया कप : नेपालले टस जित्यो, पहिला फिल्डिङ गर्ने

काठमाडौं, मंसिर २४ । नेपालले एसिसी यू–१९ एसिया कपमा अफगानिस्तानसँग टस जितेको छ । दुबईमा रहेको आइसिसी एकेडेमी ओभल–२ मैदानमा नेपालका कप्तान देव खनालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय

गंगा दाहालले व्यापारीसँग रकम बुझेको प्रमाण मसँग छ, जनता र मिडियामा लिएर जानेछु : अमरेश सिंह

काठमाडौं । प्रतिनिधिसभाका सांसद अमरेश सिंहले प्रधानमन्त्री छोरी तथा स्वकीय सचिव गंगा दाहालले व्यापारीसँग रकम बुझेका सबै प्रमाण आफूसँग सुरक्षित रहेको बताएका छन् । आइतबार बिहान सामाजिक स्ञजालमार्फत उनले यस्तो

मानवअधिकारसम्बन्धी प्रतिबद्धता पूरा गर्न सरकार क्रियाशील छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालले अनुमोदन गरेका मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि, महासन्धिका प्रतिबद्धता पूरा गर्न सरकार निरन्तर रुपमा क्रियाशील रहेको बताएका छन्। ७५औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा आइतबार

डिप्रेसनमा प्रहरी दस्ता, सात वर्षमा ३५ जनाल गरे आत्महत्या

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयको आँकडाअनुसार पछिल्ला सात वर्षमा ३५ जना प्रहरी कर्मचारीले आत्महत्या गरेका छन् । जसमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सम्मका कर्मचारी छन्। प्रधान कार्यालयले दिएको तथ्यांकअनुसार

पालमुनि १ हजारभन्दा बढी भूकम्पपीडित बिरामी

जाजरकोट । भूकम्पले घर भत्केपछि भेरी–२ का बिर्खबहादुर कार्कीको परिवार त्रिपालमा बास बस्न थालेको महिना दिन भइसक्यो । तर, अस्थायी भवन बनाउन सरकारले दिने भनेको राहत अझै पाएका छैनन् । त्यसैकारण चिसो

परराष्ट्र मन्त्री साउद कतार प्रस्थान, विपिन जोशीको रिहाइका लागि पहल गर्ने

काठमाडौँ, मंसिर २३ । परराष्ट्र मन्त्री एनपी साउद आज कतार प्रस्थान गरेका छन् । मन्त्री साउद कतारको दोहामा सुरु हुने २१ औँ दोहा फोरममा सहभागी हुन आज त्यसतर्फ प्रस्थान भएका

एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक, उम्मेदवार छनोट गर्ने

काठमाडौँ, मंसिर २३ । नेकपा ९एकीकृत समाजवादी०ले यही मङ्सिर २८ र २९ गतेका लागि सचिवालय बैठक बोलाएको छ । बैठकले राष्ट्रियसभाको आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बन्न मापदण्ड तय गर्ने