मुख्य समाचार

आयोजना अलपत्र पार्ने १२ कम्पनी कालोसूचीमा [सूचीसहित]

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले विभिन्न १२ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ कम्पनीलाई एकदेखि तीन वर्षसम्मका लागि कालोसूचीमा

गठबन्धनलाई पालो पुर्‍याउन मन्त्रीको सेटै फेर्न दबाब

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एमाले सहितको गठबन्धनमा २०७९ पुस १० गते प्रधानमन्त्री बनाउने समझदारी बन्यो। एमाले र माओवादीबीच प्रधानमन्त्री र सभामुख आलोपालो र राष्ट्रपति एमालेले

सरकारले छुट सुविधा पाएकालाई फिर्ता गर्‍यो चार अर्ब ५८ करोड कर

काठमाडौं । सरकारले चार अर्ब ५८ करोड रुपियाँ कर फिर्ता गरेको छ । मूल्य अभिवृद्धि कर छुटको सुविधा प्राप्त गरेको कूटनीतिक निकाय, कूटनीतिज्ञ, क्रेडिट, निकासी र अर्थ मन्त्रालयले छुट प्रदान

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार गजुरेलले दिए राजीनामा

काठमाडौं, मंसिर २४ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिएका छन् । गजुरेलले मंसिर २० गर्ने नै राजीनामा दिएको बताइएको छ । तर उनको राजीनामा

ध्रुवे हात्ती फेरि गाउँ पस्न थाल्यो, प्राविधिक टोली परिचालन

चितवन, मंसिर २४ । जङ्गली ध्रुवे हात्ती फेरि बस्तीमा प्रवेश गर्न थालेको छ । हात्ती बस्तीमा प्रवेश गर्न थालेपछि चितवन राष्ट्रिय निकुञ्जले रेडियो कलर जडान गर्ने भएको छ । वन

एनसेल खरिद बिक्री सम्बन्धनको रिट हेर्न नभ्याइने सूचीमा

काठमाडौं, मंसिर २४ । निजी दूरसञ्चार सेवा प्रदायक एनसेल आजियाटाको शेयर खरिद बिक्रीका सम्बन्धमा दायर गरिएको मुद्दा हेर्न नभ्याइने सूचीमा परेको छ । आइतबार सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा

यू–१९ एसिया कप : जाम्शिदको शतकमा नेपाललाई बलियो लक्ष्य

काठमाडौं, मंसिर २४ । एसिसी यू–१९ एसिया कपमा अफगानिस्तानले ब्याटर जाम्शिद जद्रानको शतकमा नेपाललाई २ सय ६२ रनको बलियो लक्ष्य दिएको छ । आइसिसी एकेडेमी ओभल–२ दुबईमा टस हारेर पहिला

एक करोड फिरौती मागेको आरोपमा तीनजना पक्राउ, आफ्नै मान्छे योजनाकार

मकवानपुर, मंसिर २४ । मकवानपुरमा एक करोड रुपैयाँ फिरौती मागेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौँडा उपमहानगरपालिका–९ का ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले

भारतीय कारबाट १५ किलो अवैध गाँजा बरामद, तीन जना फरार

धनकुटा, मंसिर २४ । धनकुटाबाट प्रहरीले भारतीय नम्पर प्लेटको कारबाट ठूलो परिमाणमा अवैध लागूऔषध गाँजा बरामद गरेको छ । धनकुटाबाट धरानतर्फ जाँदै गरेको बीआर ३८ एएस ६८०८ नम्बरको भारतीय कारमा

दुई किलो सुन प्रकरण : एकजना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ, मंसिर २४ । नागढुंगाबाट बरामद गरिएको २ केजी सुन प्रकरणमा प्रहरीले एकजना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । सुन ओसारपसारमा संलग्न देखिएपछि चिनियाँ नागरिक चेन झिउइलाई पक्राउ गरिएको उपत्यका