मुख्य समाचार

कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक, यी हुन् तीन एजेण्डा

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कायर्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक यही मंसिर २९ गते शुक्रबार दिउँसो १२:१५ बजे पार्टीको केन्द्रीय कार्यालय, बी।पी। स्मृति भवनमा बस्नेगरी बोलाइएको मुख्यसचिव कृष्णप्रसाद

अभियान्ता ईः अब ललितपुर महानगरपालिकामा गएर उभिने

ललितपुर, मंसिर २५ । फुटपाथ व्यापर हटाउने ललितपुर महानगरपालिको निर्णय फिर्ता गर्न आह्वान गर्दै अभियान्ता ईः ले १०८ घण्टा उभिने भएका छन् । उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त निर्णयमा

गठबन्धन तलमाथि हुँदैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, मंसिर २५ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन तलमाथि नहुने दाबी गरेका छन् । सोमबार प्रेस सेन्टर नेपालले परिसडाँडामा गरेको कार्यक्रममा प्रचण्डले यस्तो दाबी गरेका हुन् । सत्ता

चिकित्सा शिक्षा ऐन संशोधनको प्रक्रियामा छ : मन्त्री बस्नेत

चितवन, मंसिर २५ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधनको प्रक्रियामा सरकार लागेको बताएक छन् । सोमबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले मन्त्रिपरिषद्मा संशोधनका विषयमा छलफल भइरहेको

जोगबनी पुगेका नेपाली युवकमाथि गोली प्रहार

विराटनगर, मंसिर २५ । भारतको जोगबनीमा विराटनगरका एक युवकमाथि गोली प्रहार भएको छ । सीमा क्षेत्रबाट झण्डै डेढसय मिटर भित्र भारतीय भूमि जोगबनीमा आइतबार साँझ विराटनगर महानगरपालिका–८ मधुमाराका करिब २७

एनसेलको सेयर बिक्रीविरुद्धको रिट निवेदन न्यायाधीश शर्माको इजलासमा

काठमाडौँ, मंसिर २५ । एनसेलको सेयर बिक्री सम्बन्धमा सांसद अमरेशकुमार सिंहले दायर गरेको रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको एकल इजलासमा पेसी तोकिएको छ । सांसद सिंहले रिट निवेदनमा

संघीय संसद सचिवालयका महासचिवले दिए राजीनामा

काठमाडौँ, मंसिर २५ । संघीय संसद सचिवलका महासचिव डा. भरत गौतमले राजीनामा दिएका छन् । उनले सोमबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजिनामा दिएको बताइएको छ । तर उनले राजीनामा दिनुका

बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूको बैठक, यस्ता छन एजेण्डा

काठमाडौं, मंसिर २५ । प्रधानमन्त्री निवास बालुवटारमा गठबन्धन दलका शीर्ष नेताहरू बैठक बसेको छ । बैठक एनसेल प्रकरण, राष्ट्रिय सभामा भागबण्डा, सुन प्रकरण, टिआरसी विधेयक लगायत विषयमा केन्द्रत हुने प्रधानमन्त्रीको

हमासले बन्धक बनाएका विपीनलाई छुटाउन कतारसँग नेपालले गर्‍यो आग्रह

काठमाडौं । हमासले बन्धक बनाएका कञ्चनपुरका विपीन जोशीलाई छुटाउनका लागि पहल गर्न नेपालले फेरि कतारसँग आग्रह गरेको छ । हिजोदेखि शुरु भएको २१औँ दोहा फोरममा सहभागी हुन कतार पुगेका परराष्ट्रमन्त्री

काठमाडौंका १५ पुल झकिझकाउ पार्दै महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले राजधानीका १५ वटा पुललाई सौन्दर्यीकरण गर्ने भएको छ। बालाजुस्थित विष्णुमती पुल सौन्दर्यीकरण गरी सौन्दर्यीकण कार्यक्रम शुरू गरेको कामपाले सोही पुललाई आधार मानेर अन्य पुलको पनि सौन्दर्यीकरण