मुख्य समाचार

मध्यपहाडलाई देश विकासको मुलधारमा जोड्न मध्यपहाडी यात्रा : एमाले नेता राई

विराटनगर, मंसिर २६नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राईले मध्यपहाडलाई देश विकासको मुलधारमा जोड्न मध्यपहाडी यात्रा गरिएको बताउनुभएको छ । उहाँले देशको सम्वृद्धिका लागि मध्यपहाडसँग

आज पशुपतिमा बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख देखाइने

काठमाडौँ, २६ मङ्सिर : पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख आज बिहान पशुपति क्षेत्रमा सर्वसाधारणका लागि प्रदर्शन गरिने भएको छ ।

एनसेलविरुद्ध अमरेशको रिटमा आज सुनुवाइ

काठमाडौँ । एनसेलविरुद्ध सांसद डा अमरेशकुमार सिंहले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुने भएको छ । सांसद सिंहले रिट निवेदनमा नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानि पुग्ने गरी

प्रधानमन्त्री तथा मन्त्रीहरूले राखे सम्पत्ति विवरण गोप्य

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्रीद्वय नारायणकाजी श्रेष्ठ र पूर्णबहादुर खड्कालगायत सरकारका २५ जना मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक हुन सकेको छैन। झण्डै एक वर्षदेखि उनीहरूको सम्पत्ति विवरण गोप्य राखिँदै

साउदीमा नेपालीलाई तलब पाउन सकस

काठमाडौं । दुई वर्षअगाडि साउदी अरब पुगेका रूपन्देहीका मोहम्मद हुसैन फकिर मुसलमान सम्झौताअनुसारको काम र तलब नपाएपछि रोजगारदाता कम्पनी छाडेर भागे । त्यसलगत्तै उनलाई सो रोजगारदाताले भगौडा कामदारको सूचीमा राख्यो

म्यानमार पुर्‍याएर बन्धक बनाई चिनियाँ कम्पनीमा अनलाइन स्क्यामिङमा लगाउने महिला पक्राउ

काठमाडाैं । थाइल्याण्डमा रोजगारीको प्रलोभन देखाएर झुक्यानमा पारी म्यानमार पुर्‍याएको तथा त्यहाँ बन्धक बनाएर अनलाइन स्क्यामिङमा लगाएको आरोपमा एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा गोरखाको धार्चे गाउँपालिका-४ की २७

समृद्धि र राष्ट्रियतालाई जोड्दै एमालेको सङ्कल्प यात्रा

प्रकाश सिलवाल/राससकाठमाडौँ, २५ मङ्सिरसात वर्षअघि प्रमुख प्रतिपक्षमै भएका बेला झापाको काँकरभिट्टाबाट कञ्चनपुरको महेन्द्रनगरसम्म मेची–महाकाली अभियान सञ्चालन गरेको नेकपा (एमाले) अहिले मध्यपहाडी क्षेत्रलाई केन्द्रित गरेर सुदूरपश्चिमबाट पूर्वतिरको यात्रामा लागिरहेको छ ।

कक्षा १२ सम्म शिक्षा निःशुल्क हुन्छ : मन्त्री बस्नेत

चितवन, मंसिर २५ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कक्षा १२ सम्मको शिक्षा निःशुल्क हुने बताएका छन् । चितवनको भरतपुर अस्पतालको बर्थिङ युनिटको आज उद्घाटन गर्दै उनले शिक्षा र स्वास्थ्य

राष्ट्रियसभा निर्वाचनका लागि हालसम्म पाँच दल दर्ता

काठमाडौं, मंसिर २५ । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि हालसम्म पाँच वटा दलले निर्वाचन आयोगमा दल दर्ता गरेका छन् । आयोगले दिएको दल दर्ताको समयावधिको दोस्रो दिनसम्म

शेखर काेइरालाले बोलाए बैठक, गगन थापा नजाने

काठमाडौं, मंसिर २५ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले १४ औं महाधिवेशनमा पदाधिकारीका उम्मेदवार लगायतलाई मंगलबार छलफलमा बोलाएका छन् । नेता कोइरालाले आफू पक्षीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश सभापतिलगायतलाई