मुख्य समाचार

‘राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाका लागि जनआन्दोलन नै अन्तिम विकल्प’

काठमाडौँ, मंसिर २६ । कमल थापा नेतृत्वको राप्रपा नेपालले राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाका लागि जनआन्दोलन नै अन्तिम विकल्प भएको बताएका छन् । पार्टीको केन्द्रीय समिति बैठकले आन्दोलनको विकल्प नभएको भन्दै

एनसेलको सेयर बिक्रीविरुद्ध रिट निवेदन न्यायाधीश ढुंगानाको इजलासमा

काठमाडौं, मंसिर २६ । एनसेलको सेयर बिक्रीविरुद्ध प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले दायर गरेको रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा पेसी तोकिएको छ । आइतबार न्यायाधीश कुमार

यू-१९ एसिया कप : नेपालले टस हार्यो, ब्याटिङको निम्तो

काठमाडौं, मंसिर २६ । नेपालले एसिसी यू-१९ एसिया कपमा भारतसँग टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ । दुबईको आइसिसी एकेडेमी ओभल-२ मैदानमा भएको टसमा भारतले टस जितेर फिल्डिङ रोज्दै

सुनको मूल्य आज पनि घट्यो, चाँदीको स्थिर

काठमाडौं, मंसिर २६ । नेपाली बजारमा सुनको मूल्य केही दिनदेखि निरन्तर घटिरहेको छ । सुन आज पनि तोलामा सात सय रुपैयाँ घट्दै प्रतितोला एक लाख १६ हजार तीन सय रुपैयाँमा

हतुवागढी ‘लिफ्ट’ आयोजनाको काम अन्तिम चरणमा

भोजपुर, २६ मङ्सिर स् भोजपुरको हतुवागढी गाउँपालिकामा निर्माणाधीन हतुवागढी लिफ्ट खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । अनुमानित कुल रु १८ करोड ५३ लाख ८२ हजार लागतमा आयोजनाको काम

कर्मचारीले रुचाएनन् दुर्गम र मधेश

काठमाडौँ । सुगम स्थानीय तहमा सेवा गर्न रहर गर्ने कर्मचारी दुर्गम र मधेशका स्थानीय तहमा भने कर गर्दा पनि सेवा गर्न मान्दैनन् । सुगम स्थानीय तहमा सरुवा हुन उच्च पदस्थ कर्मचारी

जाजरकोट भूकम्प : रुकुम पश्चिममा २५ हजार लाभग्राही यकिन, विवरण संकलन अझै जारी

रुकुमपश्चिम । जाजरकोट रामीडाँडा केन्द्रविन्दु बनाएर कात्तिक १७ गते रातिगएको भूकम्पले क्षति पुर्याएको रुकुम पश्चिममा २५ हजार लाभग्राहीको संख्या यकिन भएको छ । जिल्लाका ६ वटै पालिकामा ती लाभग्राहीको संख्या

एमालेको संकल्प यात्रा : आजबाट कोशी प्रदेश प्रवेश

काठमाडौं । यतिबेला नेकपा एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ जारी छ । यही मंसिर १४ गते बैतडीको झुलाघाटमा नेपालको राष्ट्रिय झण्डोत्तोलन गरेर पार्टी अध्यक्ष केपी शर्मा ओलीले यात्राको शुभारम्भ

मध्यपहाडलाई देश विकासको मुलधारमा जोड्न मध्यपहाडी यात्रा : एमाले नेता राई

विराटनगर, मंसिर २६नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राईले मध्यपहाडलाई देश विकासको मुलधारमा जोड्न मध्यपहाडी यात्रा गरिएको बताउनुभएको छ । उहाँले देशको सम्वृद्धिका लागि मध्यपहाडसँग

आज पशुपतिमा बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख देखाइने

काठमाडौँ, २६ मङ्सिर : पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख आज बिहान पशुपति क्षेत्रमा सर्वसाधारणका लागि प्रदर्शन गरिने भएको छ ।