मुख्य समाचार

वायु सेवा निगमका अधिकृत पक्राउ

काठमाडौं, मंसिर २६ । नेपाल वायु सेवा निगमका एक जना अधिकृत पक्राउ परेका छन् । भिजिट भिसामा खाडी मुलुक पठाउन नक्कली कागजात बनाउने कार्यमा सहयोग गरेको आरोपमा उपत्यका अपराध अनुसन्धान

१ करोड रुपैयाँ ठगी आरोपमा भोजपुर र बर्दियाका दुई जना पक्राउ

काठमाडौँ, मंसिर २६ । थुनामा रहेका व्यक्तिको मुद्दा मिलाइदिन्छु भन्दै करिब एक करोड रुपैयाँ ठगी गरेको आरोपमा नेपाल प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । भोजपुर घर भई हाल काठमाडौँ

पहिचानवादीले देखाए कोशीका मुख्यमन्त्रीलाई कालो झण्डा

विराटनगर, मंसिर २६ । पहिचानवादीहरुले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई झण्डा देखाएका छन्। झापाको दमकस्थित कस्मिक पार्टी प्यालेसमा आयोजित लागुऔषधको नियन्त्रण, रोकथाम, सचेतना र उपचार अभियान शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्न

नेपाल भारतसँग लज्जास्पद हार व्यहोर्दै समूह चरणबाटै बाहिरियो

काठमाडौं, मंसिर २६ । नेपाल एसिसी यू-१९ एसिया कपमा नेपाल भारतसँग लज्जास्पद हार व्यहोर्दै समूह चरणबाटै बाहिरिएको छ । नेपाल भारतसंग १० विकेटले पराजित भयो। नेपाल समूह ए मा तीनै

ओलीद्वारा निर्माणाधीन सुनकोसी–मरिण डाइभर्सनको अवलोकन

रामेछाप, मंसिर २६ । नेकपा एमालेलेका अध्यक्ष केपी शर्मा ओलीले निर्माणाधीन सुनकोसी–मरिण डाइभर्सनको स्थलगत अवलोकन गरेका छन् । एमालेले सुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा रामेछाप पुगेका ओलीले

प्रहरीले गोली चलाएर लागूऔषध कारोबारी समात्यो

काठमाडौं, मंसिर २६ । प्रहरीले गोली चलाएर लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको टोलीले गोली प्रहार गरेर ललितपुरको झम्सिखेलबाट एक जना लागूऔषध कारोबारी अविनाश राईलाई

नेपाल भारतसँग ५२ रनमा अल आउट

काठमाडौं, मंसिर २६ । नेपाल एसिसी यू-१९ एसिया कपमा भारतसँग ५२ रनमा अल आउट भएको छ । आइसिसी एकेडेमी ओभल २ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल २२।१

अर्थ मन्त्रालयले फेर्‍यो ६ सहसचिवको जिम्मेवारी, कसलाई कहाँ ?

काठमाडौं, मंसिर २६ । अर्थ मन्त्रालयले ६ जना सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रीस्तरीय निर्णयअनुसार मन्त्रालयमा प्रशासन महाशाखाको जिम्मेवारी महेश आचार्यले पाएका छन् । सहसचिव राजेश्वर ज्ञवालीलाई महालेखा नियन्त्रक

मनाङको तापक्रम माइनस १६ डिग्री, जनजीवन कष्टकर

मनाङ, मंसिर २६ । मंसिरको अन्तिम साता आइपुग्दा मनाङको तापक्रम घटेर माइनस १६ डिग्री सेल्सियस पुगेको छ । बिहानीपखको तापक्रम माइनस आठदेखि १० को हाराहारीमा भए पनि रातिमा करिब माइनस

संकल्प यात्रामा अवरोध गर्न खोज्ने पूर्वमन्त्री किरातीसहित १० जना पक्राउ

विराटनगर, मंसिर २६ । नेकपा एमालको संकल्प यात्रामा अवरोध गर्न खोज्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वमन्त्री गोपाल किरातीसहित १० जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ