मुख्य समाचार

काठमाडौँ महानगरमा आजदेखि सुर्तीजन्य पदार्थ बिक्रीमा प्रतिबन्ध

काठमाडौँ, मङ्सिर २७ । काठमाडौँ महानगरपालिकाले आजदेखि सुर्तीजन्य पदार्थ बिक्रीमा प्रतिबन्ध लगाएको छ । महानगरले खैनी, गुट्खा, पानपरागजस्ता सुर्तीजन्य पदार्थको बिक्रीका साथै सार्वजनिकस्थलमा धूमपानमा प्रतिबन्ध लगाएको महानगरको स्वास्थ्य विभाग प्रमुख

एनसेल सम्बन्धी रिट न्यायाधीश सुवेदीको इजलासमा, चौथोपटक पेसी

काठमाडौँ, मंसिर २७ । एनसेलको सेयर बिक्रीविरुद्ध प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले दायर गरेको रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासमा पेसी तोकिएको छ । सांसद सिंहले शुक्रबार

भोजपुरको खाटम्मामा प्रसूति सेवा केन्द्र स्थापना

भोजपुर, २७ मङ्सिर : भोजपुरको साल्पासिलिछो गाउँपालिकाको खाटम्मामा प्रसूति सेवा केन्द्र स्थापना गरिएको छ । घरमा हुने जन्मदरलाई घटाउँदै सुरक्षित मातृत्व सेवा प्रदान गर्ने उद्देश्यले सो ठाउँमा प्रसूति सेवा केन्द्र

कोशीका मुख्यमन्त्री कार्की भन्छन् – ढुंगा हान्दैमा पहिचानवादी भइँदैन

दमक । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले एउटा मान्छेलाई खेदेर ढुंगा हान्दैमा पहिचानवादी बन्न नसकिने भन्दै आफ्नो मागलाई शान्तिपूर्ण ढंगले राख्न सुझाव दिएका छन् । दमक नगरपालिकाले आज यहाँ आयोजना

एमालेको संकल्प यात्रा आज भोजपुर केन्द्रित

भोजपुर । नेकपा एमालेले जारी राखेको मध्यपहाडी यात्राको १४ औं दिन पुगेको छ । १९ दिन लामो यात्रा १४ औं दिनमा आज खोटाङको दिक्तेलबाट भोजपुरका लागि प्रस्थान गर्दैछ । पार्टीको

काठमाडौं महानगरमा आजदेखि सुर्तीजन्य पदार्थ बेच्न रोक

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्लास्टिकको बट्टामा प्याकेजिङ गरिएका सुर्तीजन्य पदार्थको बिक्री वितरणमा आजदेखि प्रतिबन्ध लगाएको छ । अब महानगर क्षेत्रभित्रका सार्वजनिक स्थानमा धूम्रपान गर्न पाइने छैन । महानगरको स्वास्थ्य विभागले

६ अर्ब खर्चिएर ६० हजारलाई रोजगारी दिने सरकारको तयारी

काठमाडौं । मुलुकमा बेरोजगारी बढिरहेको अवस्थामा सरकारले रोजगारी सिर्जना गर्न करिब ६ अर्ब रूपैयाँ खर्चिने भएको छ। सामुदायिक पूर्वाधार निर्माण र मर्मतसम्भारमा करिब ६० हजार बेरोजगारलाई रोजगारी दिन लागेको हो।

त्रिवि सिध्याउन दलहरू फेरि भागबन्डामा, विद्यार्थी विदेशतिर

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा उपकुलपतिको पद कात्तिक १६ गते रिक्त भयो। सरकारले मुलुककै ठुलो त्रिविलाई तत्काल पूर्णकालीन उपकुलपति दिनुको साटो बढीमा तीन महिनाका लागि भन्दै शिक्षाध्यक्ष प्राध्यापक शिवलाल भुसाललाई

यो वर्ष मेलम्चीको पानी नआउने निश्चित, ठेकेदार मुहानस्थलमै गएन

काठमाडौँ । प्राविधिक समस्याभन्दा सम्बन्धित निकायको व्यवस्थापकीय कमीकमजोरीका कारण यस वर्ष मेलम्चीको पानी वितरणमा ढिलाइ भएको देखिएको छ । सम्बन्धित निकायहरूबिच समन्वयको अभाव रहँदा बाढीपहिरोबाट उत्पन्न समस्या समाधानको पहल नै हुन

वायु सेवा निगमका अधिकृत पक्राउ

काठमाडौं, मंसिर २६ । नेपाल वायु सेवा निगमका एक जना अधिकृत पक्राउ परेका छन् । भिजिट भिसामा खाडी मुलुक पठाउन नक्कली कागजात बनाउने कार्यमा सहयोग गरेको आरोपमा उपत्यका अपराध अनुसन्धान