मुख्य समाचार

लुम्बिनीमा मन्त्रिपरिषद्लाई पूर्णता दिन ढिलाइ, कांग्रेसमा किचलो

बुटवल । भदौ ४ गते विश्वासको मत पाएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने गृहकार्य गरेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हालसम्म रिक्त मन्त्रालयमा मन्त्री नियुक्त गर्न सकेका छैनन् । प्रदेशमा १२ सदस्यीय

प्रधानमन्त्री र गृहमन्त्रीको टक्करले सिडिओ सरुवा रोकियो

काठमाडौं । दुई सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच भागबन्डा नमिल्दा प्रमुख जिल्ला अधिकारीको सरुवा रोकिएको छ । एक वर्षमा हुने सरुवा १३ महिना पुग्दा पनि हुन सकेको छैन

सातवटा संसदीय समितिको बैठक बस्दै, के-के छन् एजेण्डा ?

काठमाडौं । आज सातवटा संसदीय समितिको बैठक बस्दै छ । यसबाहेक संसदीय सुनुवाइ समितिको बैठक पनि बस्न लागेको छ । बिहान ९ बजे बस्ने अर्थ समितिको बैठकमा बैंकिङ कसुर तथा

प्रहरीमा ३० वर्षे खारेजीविरुद्धको ‘भ्याकेट’मा आज सुनुवाइ, कसको पक्षमा आउला आदेश ?

काठमाडौं । नेपाल प्रहरीमा ३० वर्षे सेवा हद कार्यान्वयन नगर्ने सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्धको ‘भ्याकेट’मा आज सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय डा. नहकुल सुवेदी र विनोद शर्माको इजलासले बिहीबार सुनुवाइपछि शीघ्र

वर्गीकरण नहुँदा रोकियो कित्ताकाट !

काठमाडौँ । अधिकांश स्थानीय तहले भूउपयोग क्षेत्रको वर्गीकरण नगर्दा कृषियोग्य जमिनमा घर निर्माण हुने क्रम तीव्र बन्दै गएको छ । त्यसका साथै यही कारणले कित्ताकाट रोकिँदा सर्वसाधारण सेवाग्राही मर्कामा परेका

लागुऔषधका कैदीले भरियो कैलाली कारागार !

कैलाली । कैलाली लागुऔषधको ‘हटस्पट’ बन्न थालेको छ । खुला सीमानाकाका कारण भारततर्फबाट लागुऔषधको ओसारपोसार हुने गरेकाले कैलाली ‘हटस्पट’ का रुपमा चिनिन थालेको हो । सोही मुद्धा सम्बन्धिका कैदीले कैलाली

ग्रिनेड पड्किँदा एकै घरका दुई बालकको मृत्यु, दुई घाइते

पाँचथर, भदौ १४ । पाँचथरको फालेलुङ गाउँपालिका–५ मा ग्रिनेड विष्फोट हुँदा एकै घरका दुई बालकको मृत्यु भएको छ । आइतराज केरुङको घरमा बिहीबार साढे ३ बजेतिर बम विष्फोट हुँदा दिलिप

आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, भदौ १४ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेशको

एकनारायण अर्याल मुख्य सचिवमा नियुक्त

काठमाडौं, १३ भदौ । सरकारले मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्काे बिहीबार बसेको बैठकले सचिव अर्याललाई मुख्य सचिव बनाउने निर्णय गरेको हो । हाल गृह सचिव रहेका अर्याल

कालोबजारी, मूल्यवृद्धि र गुणस्तरहीन वस्तु बिक्री वितरण नियन्त्रण गर्न गृहमन्त्री लेखककाे निर्देशन

काठमाडौँ १३ भदौ। गृहमन्त्री रमेश लेखकले चाडपर्व लक्षित कृत्रिम अभाव, कालोबजारी, मूल्यवृद्धि र गुणस्तरहीन वस्तु बिक्री वितरण नियन्त्रण गर्न निर्देशन दिनुभएको छ । चाडपर्व लक्षित सहज आपूर्ति व्यवस्थापन र प्रभावकारी