मुख्य समाचार

आफ्नो थैलो भर्ने सरकारले देशको विकास गर्न सक्दैन : ओली

काठमाडौँ, मंसिर २८ । नेकपा एमालेका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बर्तमान सरकारले देशको विकास गर्न नसक्ने ठोकुवा गरेका छन् । बिहीबार भोजपुरको अरुण गाउँपालिकामा जनभेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै

राय बाझिएपछि रोकिएको बालकृष्ण खाणको निवेदनको सुनुवाई आज

काठमाडौँ, मंसिर २८ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री बालकृष्ण खाणको निवेदनमाथि सुनुवाइका लागि उच्च अदालत पाटनले बिहीबार पेसी तोकेको छ । बिहीबार न्यायाधीश कृष्णराम कोइरालाको

काठमाडौँमा सुर्तिजन्य पदार्थ बिक्रीको अनुगमनमा ५० नगर प्रहरी परिचालन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि महानगरभित्र सुर्तीजन्य पदार्थ बिक्री वितरणमा पूर्ण प्रतिबन्ध लगाएको छ । यसका लागि महानगरले ५० जना नगर प्रहरी परिचालन गर्ने भएको छ । काठमाडौँ महानगरपालिका, जनस्वास्थ्य

कामका लागि विदेसिएका १३ हजार नेपालीले गुमाए ज्यान

काठमाडौं । मुलुकमा विदेशी मुद्रा आर्जनको प्रमुख स्रोते वैदेशिक रोजगारी भए पनि वैदेशिक रोजगारीकै क्रममा निधन भएका करिब १३ हजार नेपालीको कथा भने आफैंमा दुःखलाग्दो छ। यसलाई वैदेशिक रोजगारीको अँध्यारो

दूरसञ्चार सेवा प्रदायक तीन कम्पनीको अनुमतिपत्र खारेज

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायक तीन कम्पनीको अनुमतिपत्र खारेज गरेको छ । प्राधिकरणबाट इन्टरनेट (इ-मेलसहित) को दूरसञ्चार सेवा सञ्चालन गर्न अनुमतिपत्र प्राप्त गरेका युनाइटेड टेलिकम, म्याक्स नेट

विद्युतीय सवारी साधनमा भाडा निर्धारण गर्न ढिलाइ

काठमाडौं । सार्वजनिक यातायातमा विद्युतीय सवारीसाधनको सङ्ख्या र सेवा बढे पनि उपभोक्ताले भाडा भने पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधन सरह नै तिर्नुपरेको छ । विद्युतीय सार्वजनिक सवारीको भाडाका सम्बन्धमा नियमनकारी

एमालेको समृद्धि यात्रा पाँचथरमा भब्य बनाउन तयारी

पाँचथर । नेकपा एमालेको जारी झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको समापन आउदो पुष १ गते पाँचथरको चिवाभञ्ज्याङमा हुँदैछ । मध्यपहाडि (पुष्पलाल) लोकमार्गको प्रस्थानविन्दु चिवाभञ्ज्याङमा हुने संकल्प यात्राको समापन समारोहलाई भब्य

नेपाली युवाहरू रुसी सेनामा भर्ना हुन लामबद्ध

काठमाडौं । रुस र युक्रेनबीच युद्धका क्रममा दैनिकजसो नेपालीको मृत्यु र घाइते भएको खबर आइरहेका बेला रुसी सेनामा भर्ना भएका एक नेपाली तथा माओवादी पूर्वलडाकु डायमन्ड सी म्याग्देलीले रुसका तर्फबाट

विभाजनको संघारमा लोसपा

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) विभाजनको संघारमा पुगेको छ । लोसपामा पूर्वकांग्रेसी र पूर्वसद्भावनाका नेताहरूबीच टकराव बढ्दै गएपछि पार्टी विभाजनको संघारमा पुगेको हो । लोसपा केन्द्रीय समिति विस्तारलाई

सिम्रौनगढ झडप- प्रहरीको गोली लागेका एक जनाको मृत्यु

बारा, मंसिर २७ । बाराको सिम्रौनगढ नगरपालिकामा भएको झडपमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी सुरेश काफ्लेका अनुसार गम्भीर