मुख्य समाचार

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौँ, २९ मङ्सिर : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज दल दर्ता गर्ने अन्तिम दिन

काठमाडौं । निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ताका लागि दिएको समय आज सकिँदै छ । आयोगका अनुसार संविधानको धारा २७१ बमोजिम निर्वाचनमा सहभागी

अर्थतन्त्रका बाह्य सूचक मजबुत, १३ महिनाको आयात धान्ने

काठमाडौं । अर्थतन्त्रका आन्तरिक सूचक अपेक्षित रूपमा सुधार हुन नसकिरहेको अवस्थामा बाह्य सूचकमा भने उल्लेख्य सुधार आएको छ। रेमिटेन्स आप्रवाह ह्वात्तै बढेको छ। विदेशी मुद्राको सञ्चिति आयातलाई करिब १३ महिना

बालकृष्ण खाँणलाई ३० लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश

काठमाडौं, मंसिर २८ । नक्कली भुटानी शरणार्थी प्रकरणमा कारागारमा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ । खाडलाई थुनामा पठाउनुपर्ने भनी जिल्ला अदालत काठमाडौंले

पार्किङ शुल्क उठाउन पाइनेबारे काठमाडौं महानगरले बनाएको कानून खारेज

काठमाडौं, मंसिर २८ । निजी भवनमा पार्किङ शुल्क उठाउन पाइने भन्दै काठमाडौं महानगरपालिकाले बनाएको कानुन संवैधानिक इजलासले खारेज गरिदिएको छ । बिहीबार बसेको प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू आनन्दमोहन भट्टराई, सपना

सिद्धबाबाको सफाइविरुद्ध उच्च अदालतमा पुनरावेदन

विराटनगर, मंसिर २८ । महिला अनुयायीलाई बलात्कार गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सफाइ दिने जिल्ला अदालत सुनसरीको फैसला विरुद्ध उच्च अदालत विराटनगरमा पुनरावेदन निवेदन दर्ता भएको छ ।

रुसी सेनामा गएकालाई स्वदेश फर्काउन पहल

काठमाडौँ, मंसिर २८ । नेपाल प्रहरीले एक साताअघि नेपाली युवालाई प्रलोभन देखाएर अवैध रुपमा रुस पठाउने गिरोहका १२ जनालाई काठमाडौँका विभिन्न स्थानबाट नियन्त्रणमा लियो । युक्रेनसँगको युद्धमा होमिएको रुसको राष्ट्रिय

बेपत्ता युवक खोज्न सेती नदीको बाँध खोलियो

पोखरा, मंसिर २८ । बेपत्ता युवकको खोजीका लागि सेती नदीको बाँध खोलिएको छ । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेका तनहुँका १९ वर्षीय संगम मिश्र २५ मंसिरदेखि गतेदेखि सम्पर्कविहीन भएका

प्युठानमा जन्ती बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु

प्युठान, मंसिर २८ । प्युठानको ऐरावती गाउँपालिका-२, बरौलामा जन्ती बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बरौलाबाट बेहुली लिन सदरमुकाम खलंगा तर्फ जाँदै गरेको लु ३ च

महेन्द्रनगरमा निषेधाज्ञा जारी, शालिक स्थापनाको विषयले तनाव

धनगढी, मंसिर २८ । कञ्चनपुरको महेन्द्रनगरमा राजा राजा महेन्द्रको शालिक स्थापना गर्ने वा नगर्ने विषयले तनाव सृजना भएको छ । तनाव सृजना भएपछि स्थानीय प्रशासनले एक सातासम्मका लागि भन्दै निशेधाज्ञा