मुख्य समाचार

लुम्बिनीका महिला कर्मचारीलाई एक दिन महिनावारी बिदा

काठमाडौं, मंसिर २७ । लुम्बिनी प्रदेशमा महिला कर्मचारीलाई महिनावारीको समयमा बिदा दिने विधेयक प्रमाणीकरण भएको छ । महिनावारी (पिरियड्स) बिदा दिने व्यवस्थासहित प्रदेश निजामती सेवाको गठन, संचालन र सेवाका शर्त

कारागारबाट छुटे खाण, सम्पत्ति शुद्धीकरण र अख्तियार लगिँदै

काठमाडौं, मंसिर २९ । नक्कली भुटानी शरणार्थी प्रकरणमा कारागारमा रहेका अभियुक्त पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाण रिहा भएका छन् । केन्‍द्रीय कारागार जगन्नाथदेवलबाट छुटेका उनी जिल्ला अदालत

अब यी २५ क्षेत्रमा हड्ताल गर्न नपाइने, सूची सार्वजनिक

काठमाडाैं, मंसिर २९ । सरकारले राजपत्रमा सूचना प्रकाशन गर्दै हड्ताल गर्न नपाइने २५ क्षेत्रहरू तोकेको छ । गृहमन्त्रालयले आवश्यक सेवा सञ्चालन ऐन २०१४ अनुसार हडताल निषेधित क्षेत्र तय गरिएको जनाएको

स्रोत नखुलेको रकमसहित एकजना पक्राउ

नवलपरासी पश्चिम, मंसिर २९ । रामग्राम नगरपालिका-५ बुद्ध चोकबाट स्रोत नखुलेको नगदसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले ७ लाख ९ सय

सुनजस्तो देखिने धातुसहित दुई जना पक्राउ

मकवानपुर, मंसिर २९ । हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेस्थित चेक प्वाइन्टबाट सुनजस्तो देखिने धातुसहित २ जना पक्राउ परेका छन् । प्रहरीले शुक्रबार बिहान धनुषा सबैला नगरपालिका-२ बस्ने ३९ वर्षीय हितेस कुमार साह

डा. गोविन्द केसीले भोलिदेखि सत्याग्रह सुरु गर्ने

काठमाडौं, मंसिर २९ । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा।डा। गोविन्द केसीले भोलिदेखि सत्याग्रह सुरु गर्ने भएका छन् । डा। केसीले शुक्रबार विहान पत्रकार सम्मेलन गर्दै भोलि शनिबार बेलुकी ५ बजेदेखि

बालकृष्ण खाणले ३० लाख बैंक ग्यारेन्टी बुझाएर रिहा हुँदै

काठमाडौँ, मंसिर २९ । पूर्व गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणले बैङ्क ग्यारेन्टी बुझाएर आज धरौटीमा रिहा हुँदैछन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनको आदेश अनुसार उनी आज

एमाले कमजोर भयो भन्ने भ्रमलाई संकल्प यात्राले चिरेको छ : ज्ञवाली

इटहरी, मंसिर २९ । नेकपा एमालेका उपमहासचिब प्रदीप ज्ञवालीले मध्यपहाडी संकल्प यात्रा १६ औं दिनमा आइपुग्दा एमालेको जनतासँगको सम्बन्ध असाध्यै निकट भएको बताउनुभएको छ । एमाले कमजोर बन्दै गइरहेको छ

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौँ, २९ मङ्सिर : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज दल दर्ता गर्ने अन्तिम दिन

काठमाडौं । निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ताका लागि दिएको समय आज सकिँदै छ । आयोगका अनुसार संविधानको धारा २७१ बमोजिम निर्वाचनमा सहभागी