मुख्य समाचार

श्रमिक हक अधिकार कागजमै सीमित

काठमाडौं । वैदेशिक रोजगारको क्षेत्रमा काम गर्ने सरकारी र गैरसरकारी संस्थाले अन्तर्राष्ट्रिय आप्रवासन श्रमिक दिवसको अवसर पारेर देशभर सप्ताहव्यापी कार्यक्रम गरिरहेका छन् । सरकार र वैदेशिक रोजगारको क्षेत्रमा काम गर्ने

त्रिविको दीक्षान्त समारोह आज, १२ हजार ४१५ विद्यार्थी दीक्षित हुँदै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आज ४९ औँ दीक्षान्त समारोहको आयोजना गर्दै छ । दशरथ रङ्गशालामा आयोजना हुने उक्त कार्यक्रमको प्रमुख अतिथिमा राष्ट्रपति रामचन्द्र पौडेल रहनेछन् । बिहान १० बजेदेखि विद्यार्थीहरूका

२०५०/५१ सालदेखि ७२ लाख १४ हजारभन्दा बढी युवाले श्रम स्वीकृति लिए

काठमाडौँ । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार नेपालबाट आर्थिक वर्ष २०५०/५१ देखि २०७९/८० सम्म करिब ७२ लाख १४ हजारभन्दा बढी युवा श्रम स्वीकृति लिएर विदेश गएका छन् । जसमा करिब

डेढ वर्षपछि तामाङको मुद्दामा साक्षी बुझ्न आदेश

काठमाडौँ । विशेष अदालतले सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा साक्षी बुझ्न आइतबार आदेश गरेको छ । विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश टेकनारायण कुँवर, न्यायाधीशहरू तेजनारायण सिंह राई

‘खाडीमा फ्रि भिसा फ्रि टिकटमा श्रमिक पठाउन सकिँदैन’

काठमाडौं, पुस १ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव केवलप्रसाद भण्डारीले विभिन्न खाडीलगायतका मुलुकहरूमा फ्रि भिसा फ्रि टिकटमा नेपाली श्रमिकहरू पठाउन नसकिने बताएका छन् । आइतबार एक कार्यक्रममा बोल्दै

आर्थिक मन्दीले चार सिमेन्ट उद्योग बन्द, पाँच सय मजदुर बेरोजगार

पर्सा, पुस १ । बारा–पर्सा औद्योगिक कोरिडोमा सञ्चालित चार सिमेन्ट उद्योग बन्द हुादा त्यहाँ कार्यरत पाँच सयभन्दा बढी मजदुर बेरोजगार भएका छन् । आर्थिक मन्दिका कारण देशकै सबैभन्दा ठूलो आर्थिक

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दलहरुलाई चुनाव चिन्ह प्रदान

काठमाडौँ, पुस १ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई निर्वाचन चिन्ह प्रदान गरेको छ । आयोगले निर्वाचनका लागि दर्ता हुन आएका दलहरुलाई क्रम निर्धारण गरी निर्वाचन चिन्ह

रुसी सेनामा कार्यरत कैलालीका एक जनाको मृत्यु

धनगढी, पुस १ । रुस–युक्रेन युद्धमा कैलालीको टीकापुरका एक युवाको मृत्यु भएको खुलेको छ । रसियन सेनामा कार्यरत टीकापुर नगरपालिका–१ दुर्गानगरका ३६ वर्षीय भरत शाहको युक्रेनी सेनासंगको भिडन्तमा मृत्यु भएको

एसएसबीले हुलाकी राजमार्ग निर्माणमा अवरोध गर्यो : मन्त्री ज्वाला

काठमाडौँ, पुस १ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाले पश्चिम क्षेत्रस्थित हुलाकी राजमार्ग कालोपत्र गर्ने सिलसिलामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध पु¥याइरहेको बताउनुभएको छ । राष्ट्रियसभा, प्रत्यायोजित

थप सुन्दर बनाइँदै ऐतिहासिक ‘काष्ठमाण्डप’

काठमाडौँ, पुस १ । हनुमान ढोकामा रहेको ऐतिहासिक सम्पदा काष्ठमाण्डप क्षेत्रलाई थप सुन्दर बनाउने काम भएको छ । हनुमान ढोका दरबार संरक्षण कार्यक्रमअन्तर्गत वडा कार्यालय, शार्दुलजङग गुल्म, स्थानीयवासीको सहभागितामा फलामे