मुख्य समाचार

त्रिविले बनायो कीर्तिमान, दीक्षान्त समारोहमा सर्वाधिक विद्यार्थी सहभागी

काठमाडौं, पुस २ । त्रिभुवन विश्वविद्यालयले दीक्षान्त समारोहमा विश्वमै सबैभन्दा धेरै विद्यार्थी सहभागी गराएर कीर्तिमान बनाएको छ । सोमबार दशरथ रंगशालामा आयोजित त्रिविको ४९ औं दीक्षान्त समारोहमा २६ हजार भन्दा

जाजरकोटमा राहत वितरण कार्य सुगममा मात्र केन्द्रित

जाजरकोट, २ पुस । गत कात्तिक १७ गते आएको भूकम्पबाट जनधनको क्षति भएका ठाउँमा सहयोगका लागि गरिएका प्रयास सजिलो ठाउँमा बढी केन्द्रित भएको आरोप लागेको छ । दुर्गमभन्दा सुगममा मात्र

नक्कली सवारी दर्ता किताव बनाउने दुई जना पक्राउ

काठमाडौं, पुस २ । लिखत किर्ते गरी नक्कली सवारी दर्ता किताव बनाएको अभियोगमा दुई जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका–८ घर भई काठमाडौं बौद्ध

भिजिट भिसामा दुबई बोलाएर साढे २ करोड बढी ठगी गर्ने एक जना पक्राउ

काठमाडौं, पुस २ । रोजगारी लगाइदिने बाहानामा भिजिट भिसामा दुबई बोलाई ठगी गरेको आरोपमा इन्टरपोलको माध्यमबाट प्रहरीले दुबईबाट एक जनालाई पक्राउ गरेको छ । प्रहरीले युएईको दुबई स्थित त्रिनेत्र म्यानेजमेन्ट

विप्लवविरुद्ध पक्राउ पुर्जी जारी भएकोमा समाजवादी मोर्चाको आपत्ति, राखियाे यस्ताे माग

काठमाडौँ, पुस २ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लगायतका नेताहरुविरुद्ध पक्राउ पुर्जी जारी भएकोमा समाजवादी मोर्चा नेपालले आपत्ति जनाएको छ । मोर्चाका संयोजक माधवकुमार नेपालले एक विज्ञप्ति

त्रिशुली थ्री बी जलविद्युत आयोजनाको ठेक्का सम्झौता तोडियो

काठमाडौं, पुस २ । नेपाल विद्युत प्राधिकरणले ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशुली थ्री बी जलविद्युत आयोजनाको ठेक्का सम्झौता तोडेको छ । प्राधिकरणको सहायक कम्पनी माथिल्लो त्रिशुली थ्री बी जलविद्युत कम्पनीले

त्रिविका ७३ हजार बढी विद्यार्थी दीक्षित हुँदै, विश्व रेकर्ड राखिँदै

काठमाडौं, पुस २। त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोह आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ । ४९औं दीक्षान्त समारोहमा ७३ हजार बढी दीक्षित हुने त्रिविका रजिष्ट्रार पेशल दाहालले जानकारी दिए । तर प्रमाणपत्र

श्रद्धालुभक्तजनको चापले रेल सेवा सेवा तालिकाबिना सञ्चालन

जकपुरधाम, पुस २ । ‘सीताराम’ विवाह पञ्चमी मेलामा आएका श्रद्धालुभक्तजनलाई लक्षित गरी दुई दिन जकपुर-जयनगर सेवा तालिकाबिना सञ्चालन हुने भएको छ । रेल्वे कम्पनीले आइतबार नै एक सूचना जारी गर्दै

बाजुराको कोल्टी केन्द्रविन्दु बनाएर गयो भूकम्प

काठमाडौं । बाजुरामा आज बिहान भूकम्पको धक्का मशसुस गरिएको छ । बिहान ६ बजेर ५२ मिनेट जाँदा ३.५ म्याग्नीच्युडको भूकम्प गएको हो । बाजुराको कोल्टी केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय

पुरस्कार तथा पदक वितरणमा अन्याय

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले मेधावी विद्यार्थीलाई पुरस्कार तथा पदक वितरणमा अन्याय गरेको पाइएको छ । समान अङ्क ल्याएका एकै ब्याचका विद्यार्थीमध्ये एउटालाई काखा र अर्कोलाई पाखा लगाउने प्रवृत्ति