मुख्य समाचार

सचिवालय बैठक बोलाउने एमालेको तयारी, यात्राको समीक्षा गरिने

काठमाडौँ, पुस २ । ‘झुलाघाट–चिवाभञ्ज्याङ सङ्कल्प यात्रा’को समीक्षा गर्न एमाले सचिवालय बैठक बोलाउने गरेको छ । एक दुई दिनभित्रै सचिवालय बैठक बस्ने गरी छलफल भइरहेको जानकारी दिए । ‘सङ्कल्प यात्राको

कामदार पठाउन थप ८ देशसँग श्रम सम्झौता गर्ने तयारी

काठमाडौं, पुस ४ । सरकारले थप ८ देशहरूसँग श्रम सम्झौता गर्ने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सन् २०२४ भित्रमा थप ८ देशसँग श्रम सम्झौताको तयारी

बारामा बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु, २७ घाइते

बारा । बारामा बस र ट्रक ठोक्किएर भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । काकडभिट्टाबाट काठमाडौंका लागि छुटेको बा ३–००१ ख २५८७ नम्बरको

नगरपालिकाको ब्यानर छोप्नु गम्भीर लापरवाही भयो, क्षमा चाहन्छु : गगन थापा

काठमाडौं । पाल्पाको तानसेन नगरपालिकाको बोर्ड ढाकेर पार्टीको जिल्ला सम्मेलनको व्यानर राखिएकाप्रति नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले माफी मागेका छन् । उनले बुधबार बिहान सामाजिक सञ्जालमार्फत पाल्पा जिल्ला सम्मेलनका क्रममा

आफ्नै छोरीमाथि जबर्जस्ती करणीको प्रयास गर्ने प्रहरीका पूर्वसई जेल चलान

कैलाली । आफ्नै छोरीमाथि जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा नेपाल प्रहरीका रिटायर्ड सई कारागार चलान भएका छन् । मंगलबार कैलाली जिल्ला अदालतले उनलाई पुर्पक्षका कारागार चलान गर्ने आदेश दिएको हो

एक जना नेपालीको टाउकोमा ८१ हजार ऋण

काठमाडौं । सरकारले आर्थिक मितव्ययिताको धज्जी उडाउँदै जथाभावी खर्च गर्दा सार्वजनिक ऋणसमेत अस्वाभाविक रूपमा थप्नुपर्ने अवस्था सिर्जना भएको छ । जसका कारण वर्षेनी सार्वजनिक ऋण हवात्तै बढ्ने क्रम देखिएको छ

इराकमा ८ सय नेपाली श्रमिक राहदानीविहीन

काठमाडौं । नेपाल सरकारले प्रतिबन्ध लगाएको इराकमा नेपाली दूतावाससँग प्रत्यक्ष पहुँच नहुँदा ८ सयभन्दा बढी नेपाली श्रमिक राहदानी नवीकरण नहुँदा राहदानीविहीन बनेका छन् । राहदानी विभागको नयाँ कानुनअनुसार एमआरपी राहदानी

अदालतले भेटेन एनसेल किन्ने–बेच्ने, म्याद तामेलीमा समस्या

काठमाडौं । एनसेलको ८० प्रतिशत सेयर खरिद–बिक्री गरेका दुई कम्पनीको स्पष्ट वतन (ठेगाना) नहुँदा म्याद तामेलीमा समस्या भएको छ। तोकिएको समयमा म्याद तामेली हुन नसक्दा सुनुवाइ लम्बिएको छ। गोकुलबहादुर रोकायाले

आज नेपाल आउँदै श्रीलंकाका विदेशमन्त्री

काठमाडौं । श्रीलंकाका विदेशमन्त्री मोहम्मद उवैस मोहम्मद अली साब्री चारदिने नेपाल भ्रमणका लागि आज काठमाडौं आउँदै छन् । नेपाल-श्रीलंका संयुक्त आयोगको पहिलो बैठकमा सहभागी हुन विदेशमन्त्री साब्री काठमाडौं आउन लागेका

सर्वोच्चका प्रस्तावित ६ न्यायाधीशको सुनुवाइ सम्बन्धी निर्णय आज हुँदै

काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित ६ न्यायाधीशको संसदीय सुनुवाइ सम्बन्धी निर्णय आज आउने भएको छ । सो निर्णय सुनाउनको लागि आज बिहान ११ बजे संसदीय समितिको बैठक बस्न लागेको हो