मुख्य समाचार

संस्कृति मन्त्रीलाई बर्खास्त गर्न माग गर्दै पशुपतिमा प्रदर्शन

काठमाडौँ, पुस ५ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको राजीनामा माग्दै नेपाल सनातन धर्म संस्कृति संगठनहरुले आन्दोलन गरेका छन् । मन्त्री किराँतीले बुधवार एक सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिप्रति

कांग्रेसको मधेस प्रदेश सम्मेलन सुरु

जनकपुरधाम, पुस ५ । नेपाली कांग्रेसको प्रथम मधेस प्रदेश सम्मेलन सुरु भएको छ । भोलिसम्म चल्ने सम्मेलनमा आठ वटै जिल्लाका प्रतिनिधि सहभागी भएका छन् । पार्टीका मधेस प्रदेश महामन्त्री बृहस्पति

नवनियुक्त ६ जना न्यायाधीशहरुले लिए राष्ट्रपतिबाट शपथ

काठमाडौँ, पुस ५ । सर्वोच्च अदालतका नवनियुक्त ६ जना न्यायाधीशहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीबार आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद

मानवअधिकारबादीको प्रदर्शनमा प्रहरीको हस्तक्षेप, १५ जना पक्राउ

काठमाडौँ, पुस ५ । काठमाडौंको माइतीघरमा मानवअधिकारबादीहरुको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । बिहीबार मानवअधिकार तथा शान्ति समाजको आयोजनामा माइतीघरमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो । प्रदर्शनबाट १५ जनालाई

नारायणगढ–मुग्लिन सडक दैनिक चार घण्टा बन्द हुने

चितवन, पुस ५ । यही पुस ७ गतेदेखि नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक ४ घण्टा सवारी आवागमन बन्द हुने भएको छ । सो सडकखण्ड अन्तर्गत तुइन खोलामा पुल निर्माण गर्न सडक दैनिक

भारतमा काेराेनाकाे नयाँ भेरियन्टबाट तीन जनाको मृत्यु

काठमाडौं, पुस ५ । भारतमा देखिएको कोभिड–१९ को नयाँ भेरियन्टबाट तीन जनाको मृत्यु भएको छ । केरलामा कोभिड–१९ को जेएन वानका पहिलो बिरामी फेला परे लगत्तै त्यहाँ तीन जनाको मृत्यु

बुद्ध एयरको जहाजको इमर्जेन्सी ढोका खुलेपछि…

काठमाडौँ, पुस ५ । पोखराबाट काठमाडौँ उड्न लागेको बुद्ध एयरको जहाजको इमर्जेन्सी ढोका खुलेपछि उडान रोकिएको छ । बिहान ९ बजे पोखराबाट काठमाडौँका लागि उड्न लागेको जहाज ‘स्टार्ट’ भइसकेपछि इमर्जेन्सी

माओवादी केन्द्रको विधान सम्मेलन फागुन पहिलो साता हुने

काठमाडौं, पुस ५ । माओवादी केन्द्रको विधान सम्मेलन फागुन पहिलो साता हुने भएको छ । बिहीबार बिहान बसेको माओवादी पदाधिकारी बैठकले फागुन पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको उपाध्यक्ष

भारतबाट फर्किएका दुई जनामा कोरोना संक्रमण पुष्टि

धनगढी । सुदूरपश्चिमको गौरीफन्टा नाकाबाट भित्रिएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार भारतबाट फर्किएका ७० जनाको एन्टीजेन विधिबाट गरिएको स्वास्थ्य परीक्षणमा दुई जनामा कोरोना संक्रमण देखिएको छ भने

बर्दीसहित भारत छिरेका नेपाल प्रहरीका हवल्दारमाथि हातपात

कैलाली । बर्दीसहित भारतमा छिरेका नेपाल प्रहरीका एक हवल्दारमाथि हातपात भएको छ । मंगलबार कञ्चनपुर पारी नेपाल भारत सीमाको बजार गौरिफन्टामा हवल्दारलाई हातपातसहित अभद्र व्यवहार गरिएको हो । प्रहरी चौकी