मुख्य समाचार

‘अनार बाजे’ मेवा खेतीतर्फ, मासिक डेढ लाख आम्दानी

रामेछाप, पुस ६ । रामेछाप जिल्लामा पहिलो पटक व्यावसायिक अनारखेती गरेर ‘अनार बाजे’को नामले चिनिएका हिरालाल आचार्यले मेवा बेचेर मासिक रू एक लाख ५० हजार आम्दानी गर्नुहुन्छ । अनारमा भन्दाबढी

मध्यपहाडी लोकमार्ग विस्तारको बाटो खुल्यो

बागलुङ, पुस ६ । मध्यपहाडी ९पुष्पलाल० लोकमार्गमा पर्ने घरटहरा भत्काइएको छ । लामो समयदेखि सम्पन्न हुन नसकेको मध्यपहाडी ९पुष्पलाल० लोकमार्गको बागलुङ खण्डको अछेते बजारमा लोकमार्ग विस्तारसँगै कालोपत्र गर्नका लागि घरटहरा

एमाले छोडेका पूर्व सांसद शाहलाई कमल थापाले बनाए उपाध्यक्ष

काठमाडौं, पुस ६ । राप्रपा नेपालको उपाध्यक्षमा पूर्व सांसद गोविन्दबिक्रम शाह नियुक्त भएका छन् । पार्टी अध्यक्ष कमल थापाले पार्टीको बिधान बमोजिम शाह (९जाजरकोट) लाई उपाध्यक्ष पदमा मनोनित गरेका हुन्

महिला शाखा अधिकृत कुट्ने उपसचिवलाई कारबाही गरिँदै

काठमाडौं, पुस ६ । संघीय संसद सचिवालयका महिला शाखा अधिकृतलाई झापड हान्ने उपसचिवलाई कारबाहीकी तयारी भएको छ । संघीय संसद सचिवालयका उपसचिव रामप्रसाद गैरेलाई कारबाही गर्ने तयारी गरिएको हो ।

म अब अर्को क्रमभङ्ग गर्दैछु : प्रधानमन्त्री

काठमाडौँ, पुस ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू अब नयाँ ढंगले अर्को क्रम भङ्ग गर्ने क्रममा रहेको बताएका छन् । शुक्रवार सुनसरीमा निर्माण गरिएको नेपाल विद्युत् प्राधिकरणको चार सय

प्रधानमन्त्रीले गरे इनरुवा सवस्टेशन उद्घाटन

काठमाडौँ, पुस ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत प्राधिकरण इनरुवा सव स्टेशनको उद्घाटन गरेका छन् । प्रधानमन्त्री प्रचण्डले शुक्रबार सुनसरीको इनरुवास्थित भोक्राहामा आयोजित कार्यक्रममा ४००/२२०/१३२/३३ केभी क्षमताको सवस्टेशन

धनुषामा प्रहरी हिरासतमा एकजनाको मृत्यु

जनकपुरधाम, पुस ६ । धनुषामा प्रहरी हिरासतमा बिहीबार राति एक जनाको मृत्यु भएको छ । जिल्लाको हसपुर नगरपालिकास्थित इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका स्थानीय दीपनारायण मण्डलको मृत्यु भएको हो ।

चेकको चार्ल्स विश्वविद्यालयमा गोली प्रहार, १४ जनाको मृत्यु

एजेन्सी । चेक गणतन्त्रको राजधानी प्रागको चार्ल्स विश्वविद्यालयमा गोली प्रहारबाट कम्तीमा १४ जनाको हत्या भएको छ । एक बन्दुकधारीले गोली प्रहार गर्दा २५ जनाभन्दा धेरै घाइतेसमेत भएका छन् । जवाफी

२०२४ मा २० हजार नेपाली रोमानिया जान पाउने

काठमाडौं । सन् २०२४ मा २० हजार नेपाली रोमानिया जान पाउने भएका छन् । सन् २०२४ का लागि २० हजार भिसा स्वीकृति भएको हो । गत असोज १९ मा नेपाल

माछापुच्छ्रे बैंकको सिइओमा सन्तोष कोइराला दोस्रो कार्यकालका लागि पुनः नियुक्त

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कोइराला थप अर्को कार्यकालका लागि नियुक्त हुनुभएको छ । विहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले कोइराललाई थप चार वर्षका लागि प्रमुख