मुख्य समाचार

सभापति चुन्न साधारण सदस्यले मतदान गर्न पाउनुपर्छ : पौडेल

काठमाडौँ, पुस ७ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीको सभापति चुन्न साधारण सदस्यले पनि मतदान गर्न पाउने व्यवस्था गर्नुपर्ने माग राखेका छन् । शनिवार काठमाडौँमा जारी नेपाली कांग्रेसको

विकास र समृद्धिको यात्रालाई सुचारु गर्न एमालेलाई रोजौं : महासचिव पोखरेल

ललितपुर, पुस ७ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकको विकास र समृद्धिको यात्रालाई सुचारु गर्न नेकपा एमालेलाई रोज्न आग्रह गरेका छन् । शनिवार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान

भिजिट भिसा प्रकरण : थप एकजना पक्राउ, यस्तो रहेछ सेटिङ

काठमाडौँ, पुस ७ । भिजिट भिसा प्रकरणमा थप एक जना ट्राभल्स सञ्चालक पक्राउ परेका छन् । नक्कली कागजातका आधारमा सेटिङ मिलाई भिजिट भिसामा विदेश पठाई मानव तस्करीमा संलग्न रहेको आरोपमा

खप्तड पर्यटकीय सडकको ‘ट्र्याक’ नखोलेरै सकियो म्याद

बझाङ, पुस ७ । बझाङको एउटा पर्यटकीय सडकको निर्माणको म्याद सकिएको डेढ वर्षसम्म पनि ‘ट्र्याक’ खुलेको छैन । निर्माण व्यवसायीको लापरबाहीका कारण सडक निर्माणको योजना अधुरै छ । खप्तड पुग्न

१६८ मुरी धान फलाएका बम्जन दम्पती ५० हजारबाट पुरस्कृत

पाँचथर, ७ पुस : पाँचवटा खेतमा फलेको एक सय ६८ मुरी धान जोख्ने काम सकिएपछि पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ लाक्सिबुङका मकरबहादुर बम्जनको घरमा बुधबार स्थानीयवासी, जनप्रतिनिधि र कर्मचारीको घुइँचो थियो ।

नारायणगढ–मुग्लिन सडक चार घण्टा बन्द हुने

चितवन, ७ पुस : नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि आजदेखि दैनिक चार घण्टा सवारी साधन चलाउन नपाइने भएको छ । बिहान ११ देखि दिउँसो ३ बजेसम्म

नेपाल बैंकको सिइओमा तिलक राज पाण्डेय नियुक्त

काठमाडौं । नेपाल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा तिलक राज पाण्डेय नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको शुक्रबारको निर्णयले पाण्डेय चार वर्षका लागि सिइओमा नियुक्त भएका हुन्

संसद्को अर्थसमितिले काट्यो एनसेलको सिईओलाई पत्र

काठमाडौँ, पुस ६ । प्रतिनिधिसभा अन्तर्गत रहेको अर्थ समितिले एनसेल आजियाटा कम्पनीको प्रमुख कार्यकारी अधिकृतलाई पत्र पठाएको छ । समितिले मलेसियास्थित ऐनसेल आजियाटाको सिइओलाई त्यहाँस्थित नेपाली दूतावासमार्फत पत्र पठाइएको हो

प्रदर्शनसहित आजपाद्वारा अर्थमन्त्रीको राजीनामा माग

काठमाडौँ, पुस ६ । आम जनता पार्टी (आजपा)ले अर्थमन्त्री डा. प्रकाश शरण महतको राजीनामा माग गरेको छ । भन्सार कानुनमा रहेको ४५ प्रतिशत कमिसनको व्यवस्था खारेजीको माग गर्दै आन्दोलनमा रहेको

अध्यक्ष ओलीले विशेष पत्रकार सम्मेलन गर्ने

काठमाडौँ, पुस ६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विशेष पत्रकार सम्मेलनको आयोजना गर्ने भएका छन् । ओलीले पुस ८ गते (आइतबार) दिउँसो १ बजे तुलसीलाल स्मृति प्रतिष्ठानमा पत्रकार