मुख्य समाचार

धनगढीको जग्गा प्लटिङ कार्यविधिविरुद्ध सर्वोच्चमा रिट दायर

धनगढी, पुस ८ । धनगढी उपमहानगरपालिकाको जग्गा प्लटिङ कार्यविधिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । कैलाली जग्गा तथा आवास विकास संघका अध्यक्ष उपेन्द्रप्रसाद अवस्थीले आइतबार सर्वोच्च अदालतमा रिट दायर

सर्वोच्चका मुख्य रजिष्ट्रार र रजिष्ट्रार उच्च अदालतमा न्यायाधीश सिफारिस

काठमाडौँ, पुस ८ । न्याय परिषद्को आजको बैठकले सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार निर्मला पौडेललाई उच्च अदालतका न्यायाधीशमा सिफारिस गरेको छ । प्रधानन्यायाधीश एवं परिषद्का अध्यक्ष विश्वम्भरप्रसाद

घले समूहले १३८ किलो सुन तस्करी गरेको निष्कर्ष

काठमाडौं, पुस ८ । मीन घलेको समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै १३८ किलो सुन तस्करी गरेको निष्कर्ष निकालिएको छ । १४ किलो सुन तस्करी प्रकरणमा गठन भएको छानबिन समितिले यस्तो

इच्छाकामनाका किसानले सुन्तला खेतीबाट भित्र्याउँदैछन् दश करोड

चितवन, पुस ८ । सुन्तला खेतीबाट मात्रै इच्छाकामना गाउँपालिकाका किसानले मनग्य आम्दानी लिने भएका छन् । यहाँ रहेका चार सय ५० भन्दा बढी किसानले यस वर्षमात्रै रु १० करोड आम्दानी

प्रधानमन्त्री दाहाल र शीर्ष नेताबीच छलफल, भोलि फेरि बस्ने

काठमाडौँ, पुस ८ । सङ्क्रमणकालीन न्यायलाई टुङ्गो लगाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज प्रमुख दलका शीर्ष नेतासँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा नेपाली

विनोद चौधरीको सिमेन्ट उद्योगमा स्थानीयले ठोके ताला

पाल्पा, पुस ८ । उद्योगपति विनोद चौधरीको सिजी पाल्पा सिमेन्ट उद्योगमा स्थानीयवासीले ताला लगाइदिएका छन्‌ । पाल्पाको रैनादेवी छहरा गाउँपालिका(२, सोमादीस्थित चौधरीको उद्योगमा स्थानीय बासिन्दाले शनिबारदेखि ताला लगाएका हुन्‌ ।

भक्तपुरमा सई आफ्नै घरमा मृत भेटिए

काठमाडौं, पुस ८ । भक्तपुरमा एक जना नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक (सई) मृत फेला परेका छन्। सूर्यविनायक नगरपालिका वडा नम्बर ८ सिपाडोल टौखेलस्थित आफ्नो घरमा सई बालकृष्ण उपाध्याय घिमिरे

सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश ढकालको इजलासमा

काठमाडौँ, पुस ८ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबरजस्ती करणीको मुद्दा न्यायाधीश शिशिरराज ढकालको इजलासमा परेको छ । यसअघि पटक पटक पेसीमा चढेर सुनुवाई हुन नसकेको उक्त मुद्दा आज

वीरगञ्ज नाकाबाट दुई सय ६० जना महिलाको उद्धार

वीरगञ्ज (पर्सा), ८ पुस : वीरगञ्ज नाकाबाट एक वर्षको अवधिमा दुई सय ६० जनाको उद्धार भएको छ । माइती नेपालले दुई सय ५७ महिला र तीन जना बालकलाई उद्धार गरेको

लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार, को-को भए मन्त्री ?

तुलसीपुर (दाङ), ८ पुस । लुम्बिनी प्रदेशमा सात महिनापछि सरकार विस्तार भएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शनिबार दुई मन्त्री थप गर्नुभएको हो । यसअघि लुम्बिनीमा मुख्यमन्त्रीसहित सात सदस्यीय मन्त्रीमण्डल