मुख्य समाचार

सिद्धार्थ राजमार्ग दैनिक ६ घण्टा बन्द हुने

बुटवल, पुस ९ । सिद्धार्थ राजमार्ग यही पुस १रु६ गतेदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ । सो राजमार्गको सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निर्माण गर्न थालिएपछि पुस १६ गतेबाट

बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, बसमा आगजनी

मन्थली, पुस ९ । रामेछापको मन्थलीबाट काठमाडौंतर्फ जाँदै गरेको अरनिको बसले विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको घटनास्थलमै

नाबालिग छात्रालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापकसहित दुई शिक्षक प्रकाउ

काभ्रे, पुस ९ । काभ्रेमा नाबालिग छात्रालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापकसहित दुई शिक्षक पक्राउ परेका छन् । जिल्लाको पाँचखाल नगरपालिका-६ स्थित जोरपाटी माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेशमान गुरूङ र विज्ञान शिक्षक

निर्यात अर्ब रुपैयाँमा खुम्चियो

काठमाडौं । नेपालबाट विदेशी मुलुकमा हुँदै आएको निर्यात निरन्तर खुम्चिँदै आइरहेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा नेपालबाट विदेशी मुलुकमा हुने निर्यात ६३ अर्ब २० करोड

मृत्युदण्ड सुनाइएको तीन वर्षपछि नेपाल फर्किए राउत

सुनसरी । रोजगारीका लागि कतार पुगेका झापा कन्काई नगरपालिका–४ त्रिवेणी टोलका सुभाष राउत आफ्नै कोठामा बस्ने साथीको हत्या अभियोगमा मृत्युदण्डको सजाय सुनाएको तीन वर्षपछि नेपाल फर्किएका छन् । उनी २०

सुन तस्करीमा अर्को खतनाक जालो रहेको खुलासा

काठमाडाैं । पछिल्लोपटक १४ किलो सुन तस्करी प्रकरणले सुन तस्करीको अर्को खतरनाक जालो उजागर गरेको छ । उक्त प्रकरणमा पक्राउ परेका मीनबहादुर घलेसहितको टोलीले पटकपटक गरी हालसम्म विदेशबाट १ सय

‘क्रिसमस डे’ले सामाजिक सद्भावलाई बलियो बनाउँछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा स्वदेश तथा विदेशमा रहेका इसाई धर्मावलम्बीलाई शुभकामना दिएका छन् । शुभकामना सन्देशमा उहाँले क्रिसमस पर्वले राष्ट्रिय एकता, धार्मिक

आज क्रिसमस मनाउँदै क्रिश्चियन धर्मावलम्बी,सरकारले दियो सार्वजनिक बिदा

काठमाडौं । क्रिश्चियन धर्मावलम्बीले सोमबार क्रिसमस डे मनाउँदैछन्। अङ्ग्रेजी क्यालेण्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउन लागेका हुन्। दुई हजार वर्षअघि

समृद्धि नेपाल सुखी नेपालीको आकांक्षा पूरा गरेर छोड्छौं : ओली

काठमाडौँ, पुस ८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समृद्धि नेपाल सुखी नेपालीको आकांक्षा एमालेले पुरा गरिछोड्ने बताएका छन् । आइतबार पार्टी कार्यालयमा आयोजित अन्तरक्रियामा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले

पछिल्लो पाँच महिनामा ६ प्रतिशतले घट्यो आयात

काठमाडौं, पुस ८ । चालु आर्थिक वर्षको पछिल्लो पाँच महिनामा ६ प्रतिशतले आयात घटेको छ । आर्थिक वर्ष २०८०/८१ को साउनदेखि मंसिरसम्ममा आयात ६.०९ प्रतिशतले घटेको हो । गत आर्थिक