मुख्य समाचार

गाउँ रित्तिदै गएपछि राष्ट्रपति पौडेलले गरे चिन्ता

काठमाडौँ, पुस १० । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रपछि गाउँगाउँमा विकास पुगे पनि त्यसको उपभोग गर्ने व्यक्तिको अभावमा गाउँ रित्तिदै गएकामा चिन्ता व्यक्त गर्नुभएको छ । ठमेलस्थित सरस्वती बहुमखी क्याम्पसको ६५औँ

माओवादीले विचार केन्द्रित अर्को अभियान सुरू गर्ने

काठमाडौँ, पुस १० । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माक्र्सवाद ठोस परिस्थितिको ठोस विश्लेषण गर्ने दर्शन भएको बताउनुभएको छ । एक सय

कोठा न्यायो पार्न हिटर बालेर सुत्दा निस्सासिएर श्रीमानको मृत्यु, श्रीमती घाइते

काठमाडौं, पुस १० । काभ्रेमा निस्सासिएर श्रीमानको मृत्यु भएको छ भने श्रीमती घाइते भएकी छन् । जिल्लाको नमोबुद्ध नगरपालिका वडा नम्बर १ का ८२ वर्षीय कर्मा ग्याल्बो लामाको मृत्यु भएको

एउटै वडामा तीन करोडको सुन्तला उत्पादन

दमौली, पुस ९ । तनहुँको एक पालिकाको एउटै वडाबाट यो वर्ष करिब रु तीन करोड बराबरको सुन्तला उत्पादन भएको छ । देवघाट गाउँपालिका–३ का विभिन्न ठाउँबाट यस वर्ष उक्त मूल्य

दलहरूबीच सहमति र सहकार्यको आवश्यकता : देउवा

काठमाडौं, पुस ९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनुपर्ने बताएका छन् । कांग्रेस तनहुँले सोमबार गरेको जिल्ला सम्मेलन तथा भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले

मन्त्री किरातीको राजीनामा माग्दै काठमाडौँमा प्रदर्शन

काठमाडौँ, पुस ९ । पर्यटन मन्त्री सुदन किरातीको राजीनामाको माग गर्दै आइतबार काठमाडौँमा प्रदर्शन गरिएको छ । सनातन संस्कृतिको खुलेआम विरोध गरी प्रचार गरेको भन्दै सनातन धर्मावलम्बी नेपालीको आयोजनामा प्रदर्शनसहिनत

नक्कली भुटानी शरणार्थी प्रकरण : टेकनाथ रिजालले बुझाए धरौटी

काठमाडौं, पुस ९ । नक्कली भुटानी शरणार्थी प्करणमा पुर्पक्षका लागि केन्द्रीय कारागार जगन्नाथदेवलमा रहेका भुटानी शरणार्थी नेता टेकनाथ रिजालले धरौटी बुझाएका छन्। उनले आइतबार जिल्ला अदालत काठमाडौंमा १५ लाख धरौटी

दुर्घटनापछि अवरुद्ध बिपी राजमार्ग सञ्चालनमा

सिन्धुली, पुस ९ । सिन्धुलीको सुनकोसी गाउँपालिकामा भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएपछि स्थानीयले बसमा आजगजी गरेकाले अवरुद्ध बनेको बिपी राजमार्ग अपराह्न १ बजेदेखि सञ्चालनमा आएको छ ।

प्रधानमन्त्रीले भोलि दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौँ, पुस ९ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि (मंगलबार) दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्ने

वीरेन्द्र चोकमा मध्यरातमा ठड्याइयो पूर्वराजा वीरेन्द्रको सालिक

पोखरा, पुस ९ । पोखराको वीरेन्द्र चोकमा पूर्वराजा मध्यरातमा वीरेन्द्र साहको सालिक पुनःस्थापना गरिएको छ । शालिक पुनर्निर्माण समितिले करिब ८ फिट अग्लो ढलोटको सालिक राखेको हो । समितिका सचिव