मुख्य समाचार

सुनको मूल्य आज हालसम्मकै उच्च, कति पुग्यो तोलाको ?

काठमाडौं, पुस १२ । नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च भएको छ । सुन आज तोलामा एक हजार तीन सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख २२ हजार रुपैयाँ पुगेर

मिटरब्याजीले अदालतमै कुटपिट गरेको भन्दै रातभर धर्ना बसे पीडित

धनुषा, पुस १२ । मिटरब्याजीले कुटपिट गरेको भन्दै पीडितहरु रातभर जिल्ला प्रहरी कार्यालय सिरहा अगाडि धर्ना बसेका छन् । जिल्लाको विष्णुपुर गाउँपालिका १ का मिटरब्याजी श्याम निरौलाले सिरहा जिल्ला अदालतमा

एक वर्षमा एउटा कानुन बनाइयोभन्दा अप्ठ्यारो लाग्छ : सांसद पोखरेल

काठमाडौँ, पुस १२ । नेकपा (एमाले) की नेत्री एवं प्रतिनिधिसभा सदस्य मेनका पोखरेललाई सरकारको नेतृत्व गरिरहेका पहुँचवाला नेताहरूले आ–आफ्नो जिल्लामा बढी बजेट छुट्याउने तर विकासको प्रतीक्षामा बसेका र कतै पहुँच

सन्दीप लामिछानेविरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा

काठमाडौं, पुस ११ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामाथि जिल्ला अदालत काठमाडौंमा सुरु भएको सुनुवाइ आज (बुधबार) पनि सकिएन । जिल्ला अदालतले सन्दीपको मुद्दालाई हेर्दाहेर्दैमा राखेको छ । गत आइतबारदेखि

दुई नेपालीलाई अपहरण गर्ने ६ जना भारतीय पक्राउ

काठमाडौँ, पुस ११ । चितवनका दुई जना नेपालीको अपहरण गरेको आरोपमा भारतबाट ६ जना अपहरणकारी पक्राउ परेका छन् । चितवनको भरतपुरका कृष्ण थापा र रत्ननगरका दीपेन्द्रको अपहरण गरेको आरोपमा ६

देश–विदेशी शक्तिहरूले षड्यन्त्रका तानाबाना बुन्दैछन् : अध्यक्ष नेपाल

काठमाडौँ, पुस ११ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संविधानमाथि आक्रमण हुन थालेकाले गम्भीर हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरू भएको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका

सञ्चालनको पर्खाइमा टीकापुर विमानस्थल, परीक्षण उडानमै सीमित

भजनी, पुस ११ । पञ्चायतको बेला सुदूर तथा मध्यपश्चिमका पहाडी जिल्लामा नियमित उडान हुने टीकापुर विमानस्थल सशस्त्र द्वन्द्वपछि सञ्चालनको पर्खाइमा रहेको छ । रासस सशस्त्र द्वन्द्वपछिको शान्तिप्रक्रियासँगै सुकुम्वासी र मुक्तकमैयाको

घुस लिएको आरोपमा सहकारीका पूर्व रजिस्ट्रार पराजुली पक्राउ

काठमाडौं, पुस ११ । सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिस्ट्रार उदयबहादुर पराजुली घुस लिएको आरोपमा पक्राउ परेका छन् । पोखराको मित्रमिलन सहकारीको कार्यक्षेत्र विस्तार गर्न १ करोड २५ लाख रूपैयाँ

काठमाडौंमा ज्येष्ठ नागरिक र अशक्तका लागि लिफ्टसहितको आकासे पुल बनाइँदै

काठमाडौँ, पुस ११ । काठमाडौँ महानगरपालिकाले बानेश्वरको आकासे पुलमा ज्येष्ठ नागरिकलाई लक्षित गरी दुई वटा लिफ्ट राख्ने तयारी गरेको छ । उक्त पुलको दुवैपट्टी एकरएक वटा लिफ्ट राख्ने तयारी भएको

अध्यादेशबाटै भएपनि प्रदेशलाई अधिकार दिन समाजवादी मोर्चाको सुझाव

काठमाडौँ, पुस ११ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समाजवादी मोर्चाको बैठकले सङ्घीयता कार्यान्वयनका लागि आवश्यक कानुन छिटो निर्माण गर्नुपर्नेमा जोड दिएको छ । बैठक सकिएपछि आज पत्रकारसँग कुराकानी गर्दै जनता