मुख्य समाचार

राष्ट्रियसभा निर्वाचनको उमेदवार बनाउन कांग्रेसबाट नीर शाहको नाम सिफारिस

काठमाडौँ, पुस १२ । नेपाली कांग्रेसले सिफारिस राष्ट्रियसभा सदस्यको उमेदवार बनाउन चलचित्रकर्मी नीर शाहको नाम सिफारिस गरेको छ । नेपाली कांग्रेस वाग्मती प्रदेश समितिले शाहको नाम सिफारिस गरेको हो ।

यति एयरलाइन्सको विमान दुर्घटना मानवीय त्रुटिका कारण भएको निष्कर्ष

काठमाडौँ, पुस १२ । गत वर्ष पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटना मानवीय त्रुटिका कारण भएको निष्कर्ष निकालिएको छ । विमान दुर्घटनापछि गठित जाँचबुझ आयोगले मानवीय त्रुटिका कारण विमान दुर्घटना

प्राधिकरणको बाँकी बक्यौता २२ अर्ब २४ करोड, अन्य उद्योगहरूको पनि लाइन काटिने

काठमाडौं, पुस १२ । नेपाल विद्युत् प्राधिकरणले बक्यौता बाँकी रहेका उद्योगहरूको पनि लाइन काट्ने जनाएको छ । प्राधिकरणले बिहिबार पत्रकार सम्मेलन गर्दै बक्यौता रहेका अन्य उद्योगहरूको लाइन पनि काटिने जनाएको

बाँकेको मध्यवर्ती क्षेत्रमा सकेट बम फेला

बाँके, पुस १२ । बाँकेको मध्यवर्ती क्षेत्रमा सकेट बम फेला परेको छ । मध्यवर्ती क्षेत्रमा पर्ने राप्ति सोनारी गाउँपालिका–२ स्थित खैरिखोला सुरक्षा पोष्ट नजिकै आज उक्त सकेट बम फेला परेको

गभर्नर महाप्रसाद अधिकारीविरुद्ध सर्वोच्चमा रिट, शैक्षिक योग्यतामाथि प्रश्न

काठमाडौँ, पुस १२ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । गभर्नर अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै अधिवक्ता दीपकराज जोशीसहित ४ जनाले सर्वोच्चमा रिट

कतारबाट ‘ब्लडमनी’ तिरेर फर्किएका सुवासले यसरी पाए पुनर्जीवन

झापा, पुस १२ । ‘ब्लडमनी’ तिरेर घर फर्किन सफल कनकाई–४ का ३३ वर्षीय सुवास राउत वैदेशिक रोजगारीका क्रममा बिताएका त्रासदीपूर्ण क्षणहरु बिर्सन चाहनुहुन्छ । किनकि, उहाँ अब स्वदेशमै रोजगारीको लयमा

पशुपति मन्दिरबाट हराएकी दुई वर्षीया बालिकाको भक्तपुरबाट उद्धार

काठमाडौं, पुस १२ । गौशालास्थित पशुपति मन्दिरबाट हराएकी एक दुई वर्षीया बालिका भक्तपुरबाट उद्दार गरिएको छ । मन्दिरको १ नम्बर गेट नजिकैबाट हराएकी बालिका आकिशा सुनुवारलाई प्रहरीले उद्धार गरेको हो

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै, यी हुन् एजेण्डा

काठमाडौँ, पुस १२ । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो १ बजे बस्न लागेको बैठकमा कांग्रेसको तर्फबाट विभिन्न मन्त्रालयको

राष्ट्रियसभा निर्वाचनका लागि पुस २३ गते उम्मेदवारको मनोनयन तयारी

काठमाडौँ, पुस १२ । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि यही पुस २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ताका लागि निर्वाचन आयोगले आवश्यक तयारी गरेको छ । आयोगबाट स्वीकृत

स्रोत नखुलेको १९ लाख रूपैयाँसहित एक जना पक्राउ

मोरङ, पुस १२ । स्रोत नखुलेको १९ लाख ९० हजार रूपैयाँसहित मोरङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले सुनसरी देवानगन्ज गाउँपालिका-५ बस्ने ४९ वर्षीय सुरेन्द्रप्रसाद साहलाई बुधबार बेलुका