मुख्य समाचार

‘मेलम्चीको पानी माघ पहिलो साता काठमाडौँ पुग्छ’

सिन्धुपाल्चोक, पुस १३ । खानेपानीमन्त्री महेन्द्रराय यादवले मेलम्चीको पानी आगामी माघ पहिलो साता काठमाडौँ पुर्याइने बताउनुभएको छ । आयोजनाको मुहानस्थल अम्बाथानको आज अवलोकन गर्दै मन्त्री यादवले द्रुतगतिमा काम भइरहेको र

प्रदर्शनकारीहरुमाथि बल प्रयोग गर्नु दुःखद् : महासचिव पोखरेल

काठमाडौं, पुस १३ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले बालकुमारीमा प्रदर्शनमा उत्रिएकाहरुमाथि बल प्रयोग गर्नु दुखद् रहेको बताएका छनश् । उनले सरकारले आन्दोलनकारी माथि गरिएको बल प्रयोगको विधि गलत

सिप बिल्डिङवाला सबैलाई ईपीएस परीक्षामा सहभागी गराउन अदालतको आदेश

काठमाडौँ, पुस १३ । उच्च अदालत पाटनले सिप बिल्डिङमा आवेदन दिएकाहरू सबैलाई ईपीएस परीक्षामा सामेल गराउन आदेश दिएको छ । अदालतमा दायर निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीश चन्द्रमणी ज्ञवालीको

बालकुमारी घटनाबारे छानबिन गर्न तीन सदस्यीय समिति गठन

काठमाडौं, पुस १३ । बालकुमारीमा भएको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले समिति बनाएको छ । उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्य नेतृत्वमा बनेको समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप

बालकुमारी झडपमा गम्भीर घाइते अर्का युवकको पनि मृत्यु

काठमाडौं, पुस १३ । बालकुमारीमा युवाहरुले गरेको प्रदर्शनका क्रममा भएको झडपमा अर्का युवकको पनि मृत्यु भएको छ । झडपका क्रममा घाइते भई पाटन अस्पतालमा उपचाररत वीरेन्द्र शाहको पनि मृत्यु भएको

बालकुमारी झडप : मृतक युवकलाई गोली नलागेको पुष्टि, छातीमा निलडाम

काठमाडौं, पुस १३ । बालकुमारी झडपमा मृत्यु भएका सुजन राउतलाई प्रहरीको गोली नलागेको पाइएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएका युवाहरुले प्रदर्शनसंगै मन्त्रीको गाडीमा आगजनी गरेपछि भएको

बालकुमारी प्रदर्शन : प्रहरीको गोली लागेर एक जनाको मृत्यु

काठमाडौँ, पुस १३ । ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर एक आन्दोलनकारीको मृत्यु भएको छ । प्रहरीको गोली लागेर घाइते भएका आन्दोलनकारीको उपचारको क्रममा किष्ट अस्पतालमा मृत्यु भएको हो

मन्त्रीको गाडीमा आगजनी गरेको आरोपमा पाँच जना पक्राउ

काठमाडौँ, पुस १३ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको छ । आज रोजगार अनुमति प्रणाली ९इपिएस० आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले उक्त गाडीमा आगजनी

दक्षिण एशियाकै ठूलो कर्णाली चिसापानी जलविद्युत् आयोजनाको अध्ययन प्रक्रिया सुरु

काठमाडौँ, पुस १३ । हालको मूल्यअनुसार रु ११ खर्ब ४७ अर्ब लागत रहने दक्षिण एशियाकै सबैभन्दा ठूलो कर्णाली चिसापानी जलविद्युत् आयोजनाको अध्ययन प्रक्रिया अगाडि बढाइएको छ । नेपाल विद्युत् प्राधिकरणले

परपुरुषसंग रंगेहात समातेपछि श्रीमतीको घाँटी थिचेर हत्या

पोखरा, पुस १३ । श्रीमतीलाई अर्कै पुरुषसँग रंगेहात देखेपछि पोखरामा एक जनाले श्रीमतीको घाँटी थिचेर हत्या गरेका छन् । म्याग्दीको धौलागिरी ७, ताकम घर भई घर्ती परिवार केही समयदेखि पोखरा