मुख्य समाचार

आठ वर्षीया बालिकाको हत्या गरिएको अवस्थामा शव भेटियो, एक जना पक्राउ

काठमाडौं, पुस १४ । रूपन्देहीको मर्चवारी गाउँपालिकामा आठ वर्षीया बालिकाको हत्या भएको अवस्थामा शव फेला परेको छ । मर्चवारी गाउँपालिका वडा नं। १ पचुवालीमा बालिकाको शव फेला परेको जिल्ला प्रहरी

गृहमन्त्रीको राजीनामा माग्दै मन्त्रीक्वार्टर अगाडि नेविसंघको प्रदर्शन

काठमाडौँ, पुस १४ । ललितपुरको बालकुमारीमा भएको घटनाको विरोध गर्दै नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघका नेताहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठको को राजीनमा माग गरेका छन् । आज बिहान मन्त्री क्वाटर

प्राधिकरणले काट्यो महसुल नतिरेका थप १४ उद्योगको विद्युत

काठमाडौं, पुस १४ । नेपाल विद्युत प्राधिकरणले बिगतमा महसुल नतिरेका थप १४ उद्योगको विद्युत काटेको छ । प्रधिकरणले डेडिकेटेड फिडर एवम् ट्रंक लाइनबाट विद्युत उपभोग गरेका तर त्यसबापतको प्रिमियमसहितको महसुल

प्रधानमन्त्रीले गृहमन्त्रीलाई बोलाएर लिए बालकुमारी घटनाबारे जानकारी

काठमाडौं, पुस १४ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बोलाएर बालकुमारी घटनाबारे जावनकारी दिएका छन् । आज (शनिबार) विहान प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री श्रेष्ठसहित सुरक्षा निकायका

छोराले खुशी ल्याउला भन्ने आशामा थिइन आमा, काख नै रित्तियो

काठमाडाैं । घरको ऋण शिरमा बोकेर विदेशको सपना देख्दै काठमाडौं गएका दैलेख महाबु गाउँपालिका २३ वर्षे सुजन राउतको ललितपुरको बालकुमारी घटनामा सदाको लागि अस्ताएका छन् । उनकाे ललितपुरकाे किस्ट अस्पतालमा

होटलमा युवती लिएर बस्न गएका पुरुषको १० मिनेट मै गयो ज्यान

सिरहा । सिरहाको मिर्चैया बजारस्थित ओखलढुङ्गे गिरी होटलमा महिलासँगै बसेका युवकको मृत्यु भएको छ । सिरहाकै कल्याणपुर नगरपालिका- २ का अन्दाजी ४० वर्षीय मुकेशप्रसाद कर्णको आज मृत्यु भएको हो ।

बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर

काठमाडाैं । जिल्ला अदालत काठमाडौंले नाबालिका बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गरेको छ ।न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीमाथिको आरोप पुष्टि हुने फैसला गरेको हो । ३ वर्षभन्दा

फागुन १ गते जनयुद्ध दिवसमा बिदा नदिन सर्वोच्चको आदेश

काठमाडाैं । सर्वोच्च अदालतले ‘जनयुद्ध दिवस’ मा बिदा नदिन आदेश दिएको छ । ज्ञानेन्द्रराज आरनले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले शुक्रबार ‘जनयुद्ध

‘मेलम्चीको पानी माघ पहिलो साता काठमाडौँ पुग्छ’

सिन्धुपाल्चोक, पुस १३ । खानेपानीमन्त्री महेन्द्रराय यादवले मेलम्चीको पानी आगामी माघ पहिलो साता काठमाडौँ पुर्याइने बताउनुभएको छ । आयोजनाको मुहानस्थल अम्बाथानको आज अवलोकन गर्दै मन्त्री यादवले द्रुतगतिमा काम भइरहेको र

प्रदर्शनकारीहरुमाथि बल प्रयोग गर्नु दुःखद् : महासचिव पोखरेल

काठमाडौं, पुस १३ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले बालकुमारीमा प्रदर्शनमा उत्रिएकाहरुमाथि बल प्रयोग गर्नु दुखद् रहेको बताएका छनश् । उनले सरकारले आन्दोलनकारी माथि गरिएको बल प्रयोगको विधि गलत