मुख्य समाचार

बर्दियाबाट वनभोजका लागि दाङ आउँदै गरेको बस तुलसीपुरमा पल्टिँदा २० जना घाइते

दाङ । बर्दियाबाट दाङमा वनभोजका लागि आएका यात्रु बोकेको बस दुर्घटना भएको छ । आज बिहान ७ बजे बर्दियाबाट दंगीशरण – ३ स्थित थारु संग्रालय रहेको चखौरामा वनभोजका लागि आउँदै

पूर्वराजा ज्ञानेन्द्रले गरे कपिलवस्तुमा पृथ्वीनारायण शाहको शालिक अनावरण

काठमाडौं । पूर्वराजा स्व. वीरेन्द्र शाहको जन्मोत्सवको अवसर पारेर पूर्वराजा ज्ञानेन्द्र शाहले कपिलवस्तुको शिवराज नगरपालिका– ३ खैरेन्द्रपुर चौराहामा निर्माण गरिएको पृथ्वी नारायण शाहको जंगी शालिक अनावरण गरेका छन्। पश्चिमी जिल्लाहरुको

आज तमु ल्होसार, सार्वजनिक बिदा

काठमाडाैं । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षलाई स्वागत गरेर आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन्। ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु

गृहमन्त्रीको राजीनामा माग्दै रास्वपाले गर्यो प्रदर्शन

काठमाडौं, पुस १४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बालकुमारी घटनाका विषयमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै प्रदर्शन गरेको छ । शनिबार ललितपुरको बालकुमारीस्थित इपिएस कार्यालय अगाडि प्रदर्शन

बालकुमारी घटनाका मृतकका परिवारलाई १०–१० लाख रुपैयाँ दिइने

काठमाडौँ, पुस १४ । नेपाल सरकार मन्त्रिपरिषद् बैठकले बालकुमारी घटनामा मारिएका दुई जना युवकको परिवारलाई राहत स्वरुप १०–१० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को आकस्मिक

ललितपुरका प्रजिअ र प्रहरी प्रमुखलाई जिम्मेवारीबाट हटाइयो

काठमाडौँ, पुस १४ । ललितपुरको बालकुमारीमा शुक्रबार दुई जना युवकको ज्यान जाने गरी भएको प्रदर्शनमा गम्भीर लापरबाही देखिएको भन्दै सरकारले ललितपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई जिम्मेवारीबाट हटाइएको छ

सुदूरपश्चिमका खेलाडी सवार बस र ट्रकसँग ठोक्किदा एक जनाको मृत्यु

धनगढी, पुस १४ । कपिलवस्तुमा सुदूरपश्चिम प्रदेशका खेलाडी सवार बस ट्रकसँग ठोक्किदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । हेटौंडामा आयोजना गरिएको प्रथम प्रदेशस्तरीय राष्ट्रिय

गृहमन्त्रीको राजीनामा माग्दै प्रदर्शन गर्ने सात जना पक्राउ

काठमाडौं, पुस १२ । गृहमन्त्रीको राजीनामा माग गर्दै माइतीघरमा प्रदर्शन गर्ने सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बालकुमारीको प्रदर्शनमा दुई युवक मारिएको शुक्रबारको घटनामा गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग राख्दै

प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

काठमाडौं, पुस १४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आकस्मिक रुपकम मन्त्रिपरिषद् बैठक बोलाएका छन् । शुक्रबार दुई जनाको ज्यान जाने गरि भएको बालकुमारी घटनाबारे छलफल र निर्णय गर्न प्रधानमन्त्रीले मन्त्रिपरिषदको

बालकुमारीमा खटिएका डिएसपी र मन्त्रीका पिएसओ निलम्बित

काठमाडौं, पुस १४ । सरकारले बालकुमारी घटनामा संयमता कायम नगरेको भन्दै सातदोबाटोका प्रमुख प्रहरी नायब उपरीक्षक ९डिएसपी० उमेश जोशी र मन्त्री प्रकाश ज्वालाका पिएसओ प्रहरी नायब निरीक्षक ९सई० बोधराज दनुवारलाई