मुख्य समाचार

आजबाट अंग्रेजी नयाँ वर्ष सुरु

काठमाडौं । अंग्रेजी पात्रोअनुसार आजदेखि नयाँ वर्ष सुरु भएको छ । सन् २०२३ लाई बिदाइ गर्दै सन् २०२४ सुरु भएको हो । ईस्वी संवत्‌को नयाँ वर्ष सुरु भएको खुसियालीमा आज

कोरियन भाषा परीक्षाका लागि पुनः आवेदन माग

काठमाडौँ । उच्च अदालत पाटनको आदेशसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार विभाग मातहतको रोजगार अनुमति प्रणाली (इपिएस) शाखाले कोरियन भाषा परीक्षाको उत्पादनतर्फको पुनः आवेदन खुलाएको छ ।

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ, पुस १५ । इन्डियन आयल कर्पोरेशनबाट आइतबार प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलको मूल्य वृद्धि भएर आएको छ । इन्डियन आयल कर्पोरेशनबाट आइतबार प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलको मूल्यमा

बंगालदेशबाट नेपालसम्म बस चलाउने तयारी

ढाका । बंगलादेश रोड ट्रान्सफोर्ट कर्पोरेसन (बीआरटीसी)ले नेपाल र भारतमा चारवटा नयाँ अन्तर्राष्ट्रिय रुटको बस सेवा सञ्चालन गर्ने तयारी गरेको छ । बीआरटीले नयाँ रुटहरूमा चट्टोग्राम–कोलकाता, ढाका–गान्टोक (सिक्किम), बारिसाल–कोलकाता र

पाठ्यपुस्तक छपाइ अझै अन्योल

काठमाडौँ । नयाँ शैक्षिक सत्र सुरु हुन साढे तीन महिना बाँकी हुँदा पनि स्कुले पाठ्यपुस्तक छपाइको टुङ्गो लागेको छैन । छपाइको जिम्मेवारी दिन ढिलाइ गर्ने र नभ्याउने भन्दै निजी प्रकाशकलाई छाप्ने

समुदायको पहिचानमा नै मुलुकको एकता निर्भर रहन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको विशेषता र मौलिकताको आत्मसातीकरणसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सौन्दर्यलाई स्थापित गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका छन् । तमु ल्होसारका अवसरमा आज शुभकामना

बर्दियाबाट वनभोजका लागि दाङ आउँदै गरेको बस तुलसीपुरमा पल्टिँदा २० जना घाइते

दाङ । बर्दियाबाट दाङमा वनभोजका लागि आएका यात्रु बोकेको बस दुर्घटना भएको छ । आज बिहान ७ बजे बर्दियाबाट दंगीशरण – ३ स्थित थारु संग्रालय रहेको चखौरामा वनभोजका लागि आउँदै

पूर्वराजा ज्ञानेन्द्रले गरे कपिलवस्तुमा पृथ्वीनारायण शाहको शालिक अनावरण

काठमाडौं । पूर्वराजा स्व. वीरेन्द्र शाहको जन्मोत्सवको अवसर पारेर पूर्वराजा ज्ञानेन्द्र शाहले कपिलवस्तुको शिवराज नगरपालिका– ३ खैरेन्द्रपुर चौराहामा निर्माण गरिएको पृथ्वी नारायण शाहको जंगी शालिक अनावरण गरेका छन्। पश्चिमी जिल्लाहरुको

आज तमु ल्होसार, सार्वजनिक बिदा

काठमाडाैं । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षलाई स्वागत गरेर आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन्। ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु

गृहमन्त्रीको राजीनामा माग्दै रास्वपाले गर्यो प्रदर्शन

काठमाडौं, पुस १४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बालकुमारी घटनाका विषयमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै प्रदर्शन गरेको छ । शनिबार ललितपुरको बालकुमारीस्थित इपिएस कार्यालय अगाडि प्रदर्शन