मुख्य समाचार

सामान्य प्रशासन मन्त्री अनिता देवी पक्राउ

काठमाडौं, पुस १६ । माइतीघरमण्डलबाट सामान्य प्रशासनमन्त्री अनिता देवीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । धोती दिवस मनाउन माइतीघरमण्डल गएका बेला निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले जनमत पार्टीका अध्यक्ष सिके राउतसहित

मन्त्रिपरिषद् बैठकको खाजा कटौती, वार्षिक ६० लाख रुपैयाँ जोगिने

काठमाडौँ, पुस १६ । राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा

विदेश गएर पेट पाल्छु भन्दा गृहप्रशासनले दुई युवाको हत्या गर्यो : रवि लामिछाने

काठमाडौँ, पुस १६ । रास्वपाका सभापति तथा सांसद रवि लामिछानेले विदेश गएर आफ्नो पेट पाल्छु भन्दा गृहप्रशासनले दुई युवाको हत्या गरेको बताएका छन् । सोमबार संसदको राज्यव्यवस्था तथा सुशासन समितिको

बालकुमारी घटनाको मृतकका परिवारलाई क्षतिपूर्ति कम भयो : पन्त

काठमाडौँ, पुस १६ । एमाले सांसद रघुजी पन्तले बालकुमारी घटनामा सरकारले घोषणा गरेको क्षतिपूर्ति कम भएकाले बढाउनुपर्ने बताएका छन् । सोमबार संसद्को राज्यव्यवस्था तथा सुशासन समितिमा बालकुमारी घटनाबारे भएको छलफलमा

प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ : श्रेष्ठ

काठमाडौँ, पुस १६ । एमाले सांसद कृष्णगोपाल श्रेष्ठले बालकुमारी घटनापछि प्रधानमन्त्रीले नैनिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् । सोमबार संसद्को राज्यव्यवस्था तथा सुशासन समितिमा बालकुमारी घटनाबारे भएको छलफलमा बोल्दै उनले

धोती दिवस मनाउनेक्रममा सिके राउतसहितका व्यक्तिहरु पक्राउ

काठमाडौं, पुस १६ । माइतीघर मण्डलाबाट जनमत पार्टीका अध्यक्ष सिके राउतसहितका व्यक्तिहरु पक्राउ परेका छन् । ब्यानरसहित धोती दिवस मनाउन माइतीघर मण्डला पुगेकाहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले जनमतका अध्यक्ष राउत,

बालकुमारी घटनाको छानबिन गर्न जाँचबुझ आयोग गठन

काठमाडौं, पुस १६ । ललितपुरको बालकुमारीमा मानवीय तथा भौतिक क्षति हुने गरी भएको घटनाको निष्पक्ष र वस्तुगत छानबिन गर्न सरकारले आयोग गठन गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले

आज राष्ट्रिय पोसाक तथा टोपी दिवस मनाइँदै

काठमाडौं । आज अङ्ग्रेजी नयाँ वर्ष सन् २०२४ को पहिलो दिन राष्ट्रिय पोसाक तथा टोपी दिवस मनाइँदैछ । नेपाली टोपी र पोसाकको प्रवर्द्धन गर्नका लागि भन्दै केही वर्षदेखि स्वतःस्फूर्त रूपमा

आगामी दसैँ डेढ हप्ता छिटो

काठमाडौँ । आउँदो वर्ष २०८१ सालको दसैँ डेढ हप्ता छिटो हुने भएको छ । यो वर्षको दसैँ कातिकमा परेको थियो भने आउँदो वर्षको असोजमै सकिने छ । तिहार पनि करिब

मन्त्रीका साथै सचिवालयमा हेरफेर गर्ने प्रचण्डको तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रीका साथै आफ्ना सचिवालय समेत व्यापक हेरफेरको तयारीमा छन् । मन्त्रिपरिषद् हेरफेरअघि प्रधानमन्त्री प्रचण्डले आफ्नो सचिवालयमा जिम्मेवारी हेरफेर गर्ने बताइएको छ । आगामी ११