मुख्य समाचार

मन्त्री र सांसदले नै निषेधाज्ञा तोडेपछि…

काठमाडौं । सरकारी निकायले जारी गरेको निषेधाज्ञा माइतीघर मण्डलामा मन्त्री र सांसदहरूले सोमबार तोडेका छन् । गृह मन्त्रालयअन्तर्गतको काठमाडौं जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा सोमबार संघीय मामिला तथा सामान्य

बालकुमारी घटनाः पीडित पक्ष र सरकारबीच के-के भयो सहमति ?

काठमाडौँ, १६ पुस : ललितपुरको बालकुमारीमा शुक्रबार भएको प्रदर्शनमा मृत्यु भएका व्यक्तिका परिवार र सरकारबीच चारबुँदे सहमति भएको छ । गृहमन्त्रालयमा आज भएको छलफलपछि सरकार र पीडित पक्षबीच मृतकका परिवारका

बसको ठक्करबाट बालकको मृत्यु भएपछि प्रहरीको गाडीमा तोडफोड

दाङ, पुस १६ । दाङमा बसको ठक्करबाट बालकको मृत्यु भएपछि आक्रोशित भीडले प्रहरीको गाडी तोडफोड गरेका छन् । आज (सोमबार) अपराह्न तुलसीपुर उपमहानगरपालिका-१८ झिँगे नजिकै तुलसीपुर-घोराही सडकखण्डमा सार्वजनिक बसले ठक्कर

बालकुमारी घटनामा मन्त्री ज्वाला जिम्मेजवार : अध्यक्ष ओली

काठमाडौँ, पुस १६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकुमारी घटनामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला जिम्मेवार रहेको आरोप लगाएका छन् । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको

नौबस्ता बाल सुधारगृहका बालबन्दीबीच फेरि विवाद

बाँके, पुस १६ । बाँकेको नौबस्ता क्षेत्रीय कारागारमा सञ्चालित बालसुधार गृहमा बालबन्दीबीच फेरि विवाद सुरु भएको छ । डुडुवामा रहेको बालसुधार गृहबाट लगिएका १८ वर्षभन्दामाथिका बालबन्दीबीच शुक्ररबारदेखि विवाद सुरु भएको

धाम्पेसाल सहिद पार्कलाई युद्ध सङ्ग्रहालय बनाइने

गोरखा, पुस १६ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–८ स्थित पन्द्रुङ माओवादी जनयुद्धका क्रममा राज्यपक्षबाट मारिएका प्रथम सहिद दिलबहादुर रम्तेलको गाउँ हो । गाउँपालिकाको केन्द्र ताकुकोट नजिकै पर्ने पन्द्रुङमा मनमोहक देखिने

प्रकृतिको कृडाभूमि मनाङ, यसरी फेरिँदै छ स्वरुप

मनाङ, पुस १६ । हिमालबाट आएको मस्र्याङ्दी नदीको सङ्लो र कञ्चन पानी तथा स्वच्छ हावाको महसुस गर्दै प्राकृतिक सुन्दरताको भरपुर मनोरञ्जन लिन पाइने क्षेत्र हो मनाङ । सहरको कोलाहलबाट टाढिएर

बालकुमारी घटना : पूर्वाधारमन्त्रीको भूमिका छानबिन गर्न निर्देशन

काठमाडौं, पुस १६ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले बालकुमारी घटनामा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र भौतिक पूर्वाधारमन्त्रीको भूमिकाबारे छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ । सोमबार

बगरमा बन्यो बसपार्क, दुर्घटनाको जोखिम

बागलुङ, पुस १६ । मध्यपहाडी लोकमार्ग छेवैको बडिगाडखोला र त्यसमाथि छ, बुर्तिबाङ बजार । बुर्तिबाङ बजार सडकले जोडिएको डेढ दशकभन्दा बढीभयो । सडक सञ्जाल जोडिएपछि बुर्तिबाङ बजारको मुख्य भागमा बसपार्क

सामान्य प्रशासन मन्त्री अनिता देवी पक्राउ

काठमाडौं, पुस १६ । माइतीघरमण्डलबाट सामान्य प्रशासनमन्त्री अनिता देवीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । धोती दिवस मनाउन माइतीघरमण्डल गएका बेला निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले जनमत पार्टीका अध्यक्ष सिके राउतसहित