मुख्य समाचार

उच्च अदालतमा ३९ न्यायाधीश नियुक्त (नामसहित)

काठमाडौं, पुस १८ । उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त भएका छन् । न्याय परिषदको आज (बुधबार) बसेको बैठकले जिल्ला न्यायाधीशतर्फबाट २६ जना, न्याय सेवातर्फबाट चार जना र कानून व्यवसायीतर्फबाट

भारतीय विदेशमन्त्री जयशंकर काठमाडौं आउँदै

काठमाडौं, पुस, १८ । परराष्ट्रमन्त्री एनपी साउदको निमन्त्रणामा भारतीय विदेशमन्त्री डा. एस जयशंकर बिहीबार बिहान काठमाडौँ आउने भएका छन् । बिहीबारदेखि काठमाडौँमा सुरु हुने नेपाल र भारतको परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको

समृद्धिका लागि नवप्रवर्तनमुखी कृषि प्रणालीको खाँचो छ : प्रधानमन्त्री

काठमाडौँ, पुस १८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको समृद्धिका लागि नवप्रवर्तनमुखी कृषि प्रणालीको खाँचो औँल्याउनुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज भएको ‘दिगो विकासको वर्तमान अवस्था र भविष्य’ विषयक

अन्तर्राष्ट्रिय लगानी सम्मेलन वैशाख तेस्रो साता हुने

काठमाडौँ, पुस १८ । तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन आगामी वर्ष वैशाख १६ र १७ गते (मार्च १६ र १७) मा काठमाडौँमा आयोजना हुने भएको छ । यसअघि उक्त सम्मेलन वैशाख

काम लगाइदिन्छु भन्दै बेहोस् बनाएर मिर्गौला बेचबिखन

काठमाडौँ, पुस १८ । भारतको कलकत्तामा मःम पसमा काम लगाइदिन्छु भन्दै नेपालबाट मानिस बोलाएर बेहोस पारी मिर्गौला झिकेर बेचबिखन गर्ने एक जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । नुवाकोट बेलकोटगढी

सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा ढकाल सिफारिस, रजिष्ट्रारमा पौडेल

काठमाडौँ, पुस १८ । न्याय सेवा आयोगको आज बसेको बैठकले सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा देवेन्द्र ढकाललाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्याय परिषद्को सचिव

चितुवाले मारेको भनिएकी वृद्धाको हत्या भएको खुलासा

काभ्रे, पुस १८ । काभ्रेमा चितुवाले मारिएको भनिएकी एक वृद्धाको हत्या भएको खुलेको छ । जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नम्बर १० हल्देमा गत मंसिर ३० गते मृत भेटिएकी स्थानीय ६५

राष्ट्रियसभामा एमालेलाई पनि भाग दिने तयारी, आज छलफल हुँदै

काठमाडौँ, पुस १८ । राष्ट्रियसभा निर्वाचनबारे सत्ता गठबन्धनबीच छलफल भइरहेको छ । छलफलका क्रममा प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई पनि भाग दिने तयारी भइरहेको छ । जसका लागि सत्ता गठबन्धन दल

नाउपाको पहिलो महाधिवेशन प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने !

धनगढी, पुस १८ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को पहिलो महाधिवेशन यही पुस २६ गतेदेखि कैलालीको टीकापुरमा हुने भएको छ । बुधबार कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नाउपाका संरक्षक रेशम चौधरीले

मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु, तीन जना घाइते

मकवानपुर, पुस १८ । मकवानपुरको हेटौँडामा मोटरसाइकलको ठक्करबाट एक प्रहरी जवानको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ थानाभर्‍याङस्थित बुधबार बिहान पूर्वपश्चिम राजमार्गमा अभ्यासका लागि दौडिँदै गरेको अवस्थामा