मुख्य समाचार

तनहुँमा बस पल्टिँयो, चालकसहित ३२ जना घाइते

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका-६ मौरीबारीमा बिहीबार बिहान बस दुर्घटना भएको छ । वीरगञ्जबाट पोखरातर्फ आउँदै गरेको वाग्मती प्रदेश ०३-००१ ख १२०६ नम्बरको बस दुर्घटना हुँदा चालकसहित ३२ जना

मेलम्ची खानेपानी आयोजनाको मर्मतको काम अन्तिम चरणमा

सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाको मर्मतको काम अन्तिम चरणमा पुगेको छ । विसं २०७८ असारमा आएको विनासकारी बाढीले सो आयोजनाको मुहान क्षेत्रलाई तहसनहसनै बनाएको थियो । बाढीले क्षति पुर्‍याएका संरचनामा

सङ्घीय कर्मचारीको दरबन्दी घटाउने तयारी, ओएनएम अन्तिम चरणमा

काठमाडौं । सरकारले सबै सङ्घीय कार्यालयका कर्मचारीको दरबन्दी घटाउने गरी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) अन्तिम चरणमा पुर्‍याएको छ । सङ्घमा कर्मचारीको दरबन्दी कम गर्ने उद्देश्यले सरकारले सबै मन्त्रालय, विभागलगायतका सङ्घीय

भारतीय विदेशमन्त्री जयशंकर आज नेपाल आउँदै

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर आज नेपाल भ्रमणमा आउने भएका छन् । ‘सातौं नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक’मा सहभागी हुन उनी नेपाल भ्रमणमा आउन लागेका हुन् । भारतीय वायु

राष्ट्रिय सभा निर्वाचनः कसको प्रतिस्पर्धा कोसँग ?

काठमाडौं । राष्ट्रिय सभा सदस्यको निर्वाचन ११ माघमा हुँदै छ । प्रमुख दलहरू उम्मेदवार टुंगोसहित भागबन्डा र गठबन्धन गर्ने विषयमा एकअर्कासँग छलफलमा छन् । तर, सत्तारूढ गठबन्धन र प्रमुख प्रतिपक्षी

पानी छिटो ल्याउन माग गर्दै ललितपुरमा प्रदर्शन

ललितपुर, पुस १८ । काठमाडौं उपत्यकामा पानीको हाहाकार सृजना गरेको भन्दै ललितपुरमा प्रदर्शन गरिएको छ । काठमाडौँ उपत्यका मेलम्ची खानेपानी सङ्घर्ष समिति ललितपुरले बुधवार पाटन दरबार क्षेत्रमा विरोध प्रदर्शन गरेको

अदालत परिसरबाट ठगी मुद्दाका थुनुवा फरार

काठमाडौँ, पुस १८ । काठमाडौँ जिल्ला अदालत परिसरबाट ठगी मुद्दाका थुनुवा भागेका छन् । ठगी मुद्दामा थुनछेकका लागि अदालतमा उपस्थित गराइएका कमल खड्का फरार भएका हुन् । सिन्धुपाल्चोक घर भएका

ठूला भूकम्पहरु हामी झेल्न सक्दैनौं, सचेत बनाैं : प्रधानमन्त्री

काठमाडौं, पुस १८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा ठूला भूकम्पहरु आउन सक्ने भएकाले संरचना निर्माणमा ध्यान दिन सबैमा आह्वान गरेका छन् । बुधबार दिउँसो ललितपुरमा आयोजित भूकम्प प्रभावित क्षेत्रमा

प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि एपीएफ क्लबलाई

काठमाडौँ, पुस १८ । प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ । एपीएफ क्लबले कोशी प्रदेशलाई फाइनल खेलमा ११ रनले पराजित गर्दै उपाधि

भारत र चीनमा कोरोनाको नयाँ भेरियन्ट, नेपालमा सजकता अपनाउन आग्रह

काठमाडौँ, पुस १८ । छिमेकी मुलुकमा भारत र चीनमा कोरोनाको नयाँ भेरियन्ट देखापरेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा सजकता अपनाउन आग्रह गरेको छ । भारत र चीनमा कोरोनाको नयाँ भेरियन्ट