मुख्य समाचार

नौवटा निर्माण कम्पनीसँग स्पष्टीकरण मागियो

काठमाडौँ, पुस १९ । सार्वजनिक खरिद अनुगमन कार्यालयले काम सन्तोषजनक नभएको भन्दै विभिन्न नौवटा निर्माण कम्पनीलाई सातदिने स्पष्टीकरण सोधेको छ । स्पष्टीकरण मागिएका निर्माण कम्पनीमा पुष्पाञ्जली कन्स्ट्रक्सन एण्ड सप्लायर्स काठमाडौँ,

निर्वाचन आयोगले गर्याे निर्वाचन अधिकृत परिवर्नत, को कहाँ परे ?

काठमाडौँ, पुस १९ । निर्वाचन आयोगले निर्वाचन अधिकृत परिवर्तन गरेको छ । जिल्ला अदालतका केही न्यायाधीशहरू उच्च अदालतमा नियुक्त भएसँगै आयोगले पनि निर्वाचन अधिकृत परिवर्तन गरेको हो । माघ ११

काठमाडौंमा नेपाल–भारत संयुक्त आयोगको बैठक सुरू

काठमाडौं, पुस १९ । नेपाल भारत संयुक्त आयोगको सातौं बैठक सुरू भएको छ । दरबारमार्गस्थित होटल याक एण्ड यतिमा आज (बिहीबार बैठक सुरू भएको हो । बैठकको नेपालका तर्फबाट परराष्ट्रमन्त्री

प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेशमन्त्री जयशंकरबिच भेटवार्ता

काठमाडौँ, पुस १९ । भारतीय विदेशमन्त्री एस जयशंकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । नेपाल भ्रमणमा रहेका जयशंकरले प्रधानमन्त्रीको सरकारी निवास सिंहदरबार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् ।

दश वर्षमा १० हजार मेगावाट बिजुली निर्यातसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर

काठमाडौँ, पुस १९ । नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा दुई देशका सचिवले दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी

भारतीय विदेशमन्त्री जयशंकरले राष्ट्रपति पौडेललाई भेटे

काठमाडौं, पुस १९ । भारतका विदेशमन्त्री एस जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन् । विदेशमन्त्री जयशंकरले शीतलनिवास पुगेर राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटका अवसरमा राष्ट्रपति

जनकपुरधामबाट राम जन्मभूमि अयोध्या भार पठाइयो

धनुषा, पुस १९ । जनकपुरधामबाट भारतको अयोध्याका लागि भार (उपहार) पठाइएको छ । आगामी माग ८ गते भगवान रामको जन्मभूमि अध्योध्यामा हुन लागेको ‘श्रीराम मन्दिर प्राण प्रतिष्ठा’का लागि जनकपुरधामअयोध्याधाम यात्रासहित

स्रोत नखुलेको २१ लाख ५७ हजारसहित एक जना पक्राउ

विराटनगर, पुस १९ । स्रोत नखुलेको २१ लाख ५७ हजार नगदसहित प्रहरीले सुनसरीबाट एक जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट लौकहीबाट खटिएको टोलीले नगदसहित भोक्राहानरसिंह गाउँपालिका

माओवादी केन्द्रको केन्द्रीय कमिटी १५० सदस्यीय बनाउने प्रस्ताव

काठमाडौँ, पुस १९ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी १५० बनाउने प्रस्ताव गरिएको छ । विधान मस्यौदा समितिले केन्द्रीय समिति एक सय ५० सदस्यीय बनाउने गरी प्रस्ताव गरेको हो

सिन्धुपाल्चोकमा ४.७ म्याग्नेच्युडको भूकम्प

काठमाडौं, पुस १९ । सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ४.७ म्याग्‍नेच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान १०स्१७ बजे भूकम्प गएको हो । सिन्धुपाल्चोकको पाँचपोखरी