मुख्य समाचार

प्रधानमन्त्री प्रचण्डले सफाई पाए

काठमाडौ, पुस २० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अदालतको अवहेलना मुद्दामा सफाइ पाएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्धय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले उनी विरुद्धको निवेदनमा ‘मागदावी नपुग्ने’ फैसला

सर्लाहीमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर एकजनाको मृत्यु

सर्लाही, पुस २० । सर्लाहीको बरहथवामा प्रदर्शनको क्रममा प्रहरीसंग भएको एकजना प्रदर्शनकारीको मृत्यु भएको छ । बरहथवा ६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिका लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर

त्रिविको उपकुलपति नियुक्तिसम्बन्धी विज्ञापन रद्द गर्न निर्देशन

काठमाडौँ, पुस २० । प्रधानमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयले उपकुलपति नियुक्ति प्रक्रियाका लागि आह्वान भएको विज्ञापन रद्द गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्रीले आज दिउँसो

तलब माग्दै शिक्षक–कर्मचारी अनिश्चितकालीन धर्नामा

रौतहट, पुस २० । रौतहटको फतुवा विजयपुर नगरपालिकामा कार्यरत शिक्षक–कर्मचारीहरु तलब माग गर्दै अनिश्चितकालीन धर्नामा बसेका छन् । तलन नपाएपछि शिक्षक कर्मचारीहरुले नगरपालिका कार्यालय अगाडि तीन दिनदेखि अनिश्चितकालीन धर्नामा बसेका

ललितपुरमा रित्तो गाग्री बोकेर प्रदर्शन

काठमाडौँ, पुस २० । काठमाडौँ उपत्यका मेलम्ची खानेपानी संघर्ष समितिले शुक्रबार ललितपुरको मंगलबजारमा रित्तो गाग्रीसहित प्रदर्शन गरेको छ । मेलम्चीको पानी लामो समयसम्म पनि नआएको भन्दै समितिको नेतृत्वमा प्रदर्शन गरिएको

हर्क साम्पाङको निमन्त्रणामा धरान पुगे बालेन

काठमाडौँ, पुस २० । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) धरान पुगेका छन् । शुक्रबारदेखि सुरु भएको ‘धरान डे’ उत्सवको उद्घाटन समाराेहमा भाग लिन मेयर बाले धरान पुगेका हुन् ।

च्यासलमा एमाले सचिवालय बैठक सुरु

काठमाडौं, पुस २० । ललितपुरको च्यासलमा नेकपा (एमाले) को सचिवालय बैठक सुरू भएको छ । राष्ट्रिय सभा चुनावका लागि उम्मेदवार चयन गर्न शुक्रबार दिउँसो बैठक बसेको हो। साथै बैठकमा पछिल्लो

राप्रपाका अध्यक्ष लिङ्देन मलेसिया प्रस्थान

काठमाडौँ, पुस २० । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन मलेसिया प्रस्थान गर्नुभएको छ । पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज मलेसियाको निमन्त्रणामा समाजको भेलालाई सम्बोधन गर्न उहाँ

संसद्मा शीर्ष नेता मात्रै हाबी भए : सांसद घिमिरे

काठमाडौँ, पुस २० । गत एक वर्षमा संसद् प्रभावकारी हुन सकेन जहाँ जम्मा एउटा विधेयक पारित भएको छ । तुरुन्त पारित नगरी नहुने सङ्घीय निजामती सेवा र शिक्षा विधेयकजस्ता दर्जनौँ

भारतीय दूतावासलाई २० करोड खर्च गर्न दिने सम्झौता देशहित विपरीत : सांसद पन्त

काठमाडौँ, पुस २० । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद रघुजी पन्तले भारतीय दूतावासलाई सिधै २० करोड खर्च गर्न दिने सम्झौता देश हित विपरीत भएको बताएका छन् । शुक्रवार सिंहदरबारमा