मुख्य समाचार

माइतीघरबाट गोविन्द केसीसहितका अभियन्ता पक्राउ

काठमाडौँ, पुस २ज्ञ । माइतीघरमा प्रदर्शन गर्ने क्रममा डाक्टर गोविन्द केसीसहित साताजना अभियन्ता पक्राउ परेका छन् । उनीहरुलाई निषेधित क्षेत्र घोषणा गरिएको माइतीघर पुगेको केही क्षणमै प्रहरीले पक्राउ गरेको हो

रास्वपाले आज ५६ वटा वडामा अधिवेशन गर्दै

काठमाडौँ, पुस २१ । राष्ट्रिय स्वतन्त्र पार्टीले आज (शनिबार) देशभर ५६ वटा वडामा अधिवेशन गर्दैछ । रास्वपाले कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका ५६ वटा वडामा अधिवेशन आयोजना गर्न लागेको

देशभर चिसो बढ्यो, जुम्लामा माइनस पाँच डिग्रीसेल्सियस

काठमाडौँ, पुस २१ । पछिल्ला दिनमा तापक्रम निरन्तर घट्दा देशभर चिसो बढिरहेको छ । सङ्घीय राजधानी काठमाडौँसहित देशभर चिसो ह्वात्तै बढेकाले यसबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन जल तथा

विद्यमान व्यवस्थाको सही व्यवस्थापन गर्न चुके दलहरु : सांसद विक

काठमाडौँ, पुस २१ । विसं २०७९ को आमनिर्वाचनबाट नयाँ उमङ्ग, उत्साह बोकेर हामी जसरी प्रतिनिधिसभामा प्रवेश गरेका थियौँ, त्यसअनुरुप काम गर्न नसकिएको अवस्था छ । जुन उद्देश्यले नेपाली जनताले हामीलाई

घरमै सुत्केरी भए कालो टीका !

बागलुङ, पुस २१ । केही वर्षअघिसम्म सुत्केरी हुने बेला गोठ खोज्ने बज्रबाङ र स्याउलाका महिला अहिले गर्भ रहेको थाहा पाएदेखि स्वास्थ्यचौकी धाउँछन् । आठ पटक गर्भ जाँच गर्ने तथा स्वास्थ्यचौकीमै

दर्ता नगरी सामाजिक सञ्जाल सञ्चालनमा ल्याए २५ लाख रुपियाँसम्म जरिबाना !

काठमाडौँ । सामाजिक सञ्जाल दर्ता नगरी सञ्चालनमा ल्याए २५ लाख रुपियाँसम्म जरिबाना हुने गरी सरकारले सामाजिक सञ्जाल प्रयोग तथा नियमनसम्बन्धी विधेयक प्रस्ताव गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले

राष्ट्रियसभा निर्वाचनबारे छलफल गर्न कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौँ । सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो । बैठकमा मुलुकको समसामयिक राजनीतिक

नाडा अध्यक्षमा करण चौधरी सहित कार्यसमिति निर्विरोध निर्वाचित

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा करण चौधरी निर्विरोध निर्वाचित भएका छन् । ४७औं साधारण सभाले चौधरीलाई निर्विरोध अध्यक्ष निर्वाचित गरेको हो। कार्यसमितिका २४ जना सदस्य पनि निर्विरोध

यी हुन् एमालेले मनोनित गरेका ६ जना केन्द्रीय सदस्य

काठमाडौं । नेकपा एमालेले ६ जनालाई केन्द्रीय सदस्य मनोनित गरेको छ । एमाले सचिवालयको शुक्रबार बसेको बैठकले ५ पूर्व प्रदेश अध्यक्षलाई केन्द्रीय सदस्य मनोनित गरेको हो । कोशी प्रदेशका पूर्वअध्यक्ष

ललितपुर सिडिओको जिम्मेवारी तुलसीबहादुर श्रेष्ठलाई

काठमाडौं । गृह मन्त्रालयले ललितपुरको प्रमुख जिल्ला अधिकारीमा तुलसीबहादुर श्रेष्ठलाई पठाएको छ । श्रेष्ठ गृह मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका थिए । बालकुमारी घटनापछि ललितपुरका प्रमुख जिल्ला अधिकारी