मुख्य समाचार

राष्ट्रियसभाका लागि उम्मेदवार छान्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको हो । बैठकमा राष्ट्रियसभाको निर्वाचनमा पार्टीका तर्फबाट उमेदवार छनोटका विषयमा छलफल हुने

राष्ट्रियसभा निर्वाचनका लागि आज अन्तिम मतदाता नामावली प्रकाशन गरिँदै

काठमाडौंं । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज अन्तिम मतदाता नामावली प्रकाशन गरिँदैै छ । निर्वाचन आयोगका अनुसार निर्वाचन अधिकृतको कार्यालयमा अन्तिम मतदाता नामावली प्रकाशन हुन लागेको हो । पुस २० गतेदेखि

आज चारवटा संसदीय समितिका बैठक बस्दै, के-के छन् एजेण्डा ?

काठमाडौं । संघीय संसद्अन्तर्गत आज चार वटा समितिको बैठक बस्दै छ । अर्थसमितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । संघीय संसद सचिवालय, सिंहदरबारमा बस्ने बैठकमा १६औँ पञ्चवर्षीय योजना

सत्ता गठबन्धनमा राष्ट्रियसभाको भागबण्डा मिल्यो, आज कलस्टर मिलाउन बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलका नेताको बैठक आज पनि बस्दैछ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले राष्ट्रियसभा निर्वाचनका लागि सहमतिको अन्तिम ड्राफ्ट तयार गरेको थियो । तर

शान्ति मिसनबाट फर्कंदै नेपाली सेना

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले मालीमा शान्ति स्थापनाका लागि परिचालन गरेको शान्ति मिसन बन्द गरेको छ । अफ्रिकी मुलुक मालीमा पछिल्लो समय तनावको अवस्था बढ्दै गएको र त्यहाँको सङ्क्रमणकालीन सरकारको अपिलपछि

सर्लाहीका विभिन्न ठाउँमा विरोध प्रदर्शन, निषेधाज्ञा जारी

मलंगवा, पुष २१ । सर्लाहीको बरहथवामा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि जिल्लाका विभिन्न ठाउँमा प्रदर्शन भइरहेको छ बरहथवामा शुक्रबार साँझ भएको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्दा

काठमाडौं महानगरले विद्यार्थीलाई ट्राफिक शिक्षा दिँदै, विद्यालयमा ट्राफिक क्लब

काठमाडौँ, पुस २१ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्राफिक शिक्षा दिने मुख्य उद्देश्यसहित ट्राफिक क्लब गठन गर्न थालेको छ । प्रत्येक विद्यालयका १० देखि १५ विद्यार्थीलाई सहभागी गराएर ट्राफिक

कञ्चनपुरमा आजदेखि जलपन्छी गणना सुरु

कञ्चनपुर, पुस २१ । यहाँ आजदेखि जलपन्छी गणना सुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको अगुवाइमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाल पन्छी संरक्षण सङ्घ,

सत्तारुढ गठबन्धनको बैठक निष्कर्षविहीन, राष्ट्रियसभाको सिटमा मिलेन कुरो

काठमाडौँ, पुस २१ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक बिनानिष्कर्ष सकिएको छ । आगामी माघमा हुने राष्ट्रियसभा निर्वाचनमा सदस्यको भागबण्डाका विषयमा छलफल गर्न बसेको बैठक बिनानिष्कर्ष टुंगिएको

भ्यानको ठक्करबाट साइकल यात्रीको मृत्यु

बर्दिया, पुस २१ । बर्दियामा भ्यानको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । नेपालगन्जबाट राजापुर तर्फ गइरहेको भे१ज १३३७ नम्बरको यात्रुवाहक भ्यानको ठक्करकाट साइकल यात्रुको मृत्यु भएपछि मधुवन नगरपालिका–३