मुख्य समाचार

यी हुन् राष्ट्रियसभा निर्वाचनमा नेकपा (एस) का दुई उम्मेदवार

काठमाडौँ, पुस २३ । नेकपा (एकीकृत समाजवादी) ले आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि दुई जना उम्मेदवारको नाम सार्वजनिक गरेको छ । बागमती प्रदेशका दलितकोटाबाट दोलखाका घनश्याम रिजाल

भारतबाट फर्किएकाहरूमा कोरोना सङ्क्रमण देखिँदै

कञ्चनपुर, पुस २३ । भारतका विभिन्न सहरबाट घर फर्किएका नेपालीमा कोरोना सङ्क्रमण देखिन थालेको छ । भारतमा नयाँ भेरिएन्ट जेएन वान देखिन थालेपछि नेपाल–भारत सीमा नाकामा कोरोना परीक्षण अनीवार्य गरिएको

माओवादी केन्द्रकी नेतृ कार्कीले दर्ता गराइन् उम्मेदवारी

विराटनगर, पुस २३ । नेकपा (माओवादी केन्द्र) की नेतृ चम्पा कार्कीले कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएकी छन् । सोमबार विराटनगरस्थित निर्वाचन अधिकृतको कार्यालयमा कार्कीले उम्मेदवारी दर्ता गराएकी

राष्ट्रियसभा सदस्यका लागि सिटौलाले गरे उम्मेदवारी दर्ता

विराटनगर, पुस २३ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यको उम्मेदवारी दर्ता गराएका छन् । उनले विराटनगरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका

भोजपुरको तीन क्विन्टल गाँजा सुनसरीमा बरामद, दुई जना पक्राउ

विराटनगर, पुस २३ । तीन क्विन्टल गाँजासहित सुनसरी प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । भारत तस्करी हुन लागेको ठूलो परिमाणको गाजासहित सुनसरीको कोशी गाउँपालिका ६ कोशी कटानबाट आइतबार राती

अख्तियार प्रमुख राई भन्छन् – प्रशासनिक निर्णय मन्त्रिपरिषद्‌मा लैजाने परिपाटी अन्त्य हुनुपर्छ

दाङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले प्रशासनिक निर्णय मन्त्रिपरिषद्मा लैजाने परिपाटी अन्त्य गर्नुपर्ने बताएका छन् । आइतवार दाङको भालुवाङमा ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनसम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया

उम्मेदवार चयनको निर्णयप्रति महामन्त्री थापाको लिखित असहमति

काठमाडौं । नेपाली कांग्रेसमा राष्ट्रिय सभा उम्मेदवार चयनको निर्णयमा महामन्त्री गगन थापाले फरक मत राखेका छन् । केन्द्रीय कार्यसमितिले गरेको निर्णयभन्दा फरक मापदण्डबाट उम्मेदवार चयन भएको भन्दै महामन्त्री थापाले लिखितरुपमै

ईपीएस परीक्षामा थप २० हजारको आवेदन

काठमाडौं । दक्षिण कोरियाका लागि उत्पादनतर्फको कोरियन भाषा परीक्षा (ईपीएस) मा थप २० हजार ९०४ जनाले आवेदन दिएका छन् । उच्च अदालत पाटनको आदेशसँगै वैदेशिक रोजगार विभाग अन्तर्गत रोजगार अनुमति

मलेसियामा गैरकानुनी कामदारमाथि धडपकड तीव्र

काठमाडौँ । मलेसियाले गैरकानुनी कामदारमाथि धडपकड तीव्र पारेको छ । उसले पछिल्ला दिनमा बिनाभिसा लुकिछिपी बसेका नेपालीसहित विदेशी कामदार बसेको ठाउँमा छापा मार्दै दैनिक सयौं कामदारलाई पक्राउ गरिरहेको छ ।

बिचौलियामार्फत ट्रायल नै नदिई घरघरमै लाइसेन्स

काठमाडौँ । करोडौँ रुपैयाँ घोटाला गर्दै अयोग्य नागरिकलाई लाखौँको सङ्ख्यामा सवारी चालक अनुमति पत्र (लाइसेन्स) बाँडेर ज्यान जोखिममा पार्ने काममा यातायात व्यवस्था विभागका उच्च पदस्थ कर्मचारीहरू नै संलग्न रहेको पाइएको