मुख्य समाचार

कोशी प्रदेशसभाको सभामुखमा राप्रपाका विष्ट सर्वसम्मत चयन

विराटनगर, पुस २४ । कोशी प्रदेशसभाको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का सांसद अम्बर बहादुर विष्ट सर्वसम्मत चयन भएका छन् । कोशी प्रदेशसभाको आज ९मंगलबार० बसेको बैठकबाट उनी सर्वसम्मत सभामुख चयन

सिराहामा मिटरब्याज पीडितमाथि खुकुरी प्रहारको प्रयास, एकजना पक्राउ

काठमाडौं, पुस २४ । सिराहामा मिटरब्याजी पीडितलाई खुकुरी प्रहारको प्रयास भएको छ । जिल्लाको कल्याणपुर नगरपालिका वडा नम्बर ८ अरङका मिटरब्याज पीडित सञ्जयकुमार कामतीमाथि सोमबार दिउँसो खुकुरी प्रहारको प्रयास भएको

माइतीघरबाट डा. गोविन्द केसीसहित दुई जना पक्राउ

काठमाडौं, पुस २४ । काठमाडौंको माइतीघरबाट डा. गोविन्द केसीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । दिउँसो सवा १ बजे प्रदर्शन गर्न माइतीघर पुगेका केसीसहित केही व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको

विदेश जाने युवालाई सस्तोमा ऋण दिइने, प्रधानमन्त्रीले दिए निर्देशन

काठमाडौं, पुस २४ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैदेशिक रोजगारीमा जाने युवाहरू सस्तो ब्याजमा ऋण दिने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रायलयसँगको छलफलमा प्रधानमन्त्रीले

कोशीमा सभामुख लिने विषयले राप्रपामा विवाद, केन्द्रबाट चेतावनी

काठमाडौँ, पुस २४ । कोशी प्रदेशमा सभामुख लिने विषयले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा विवाद चुलिएको छ । पार्टी सरकारमा भएको बेला सभामुख लिने काम भएपनि अहिले त्यस्तो नीति नभएको भन्दै

शान्ति समाजको संरचनामा अब ४० प्रतिशत महिला अनिवार्य

काठमाडौँ, पुस २४ । मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय तथा जिल्ला कार्यसमितिमा न्यूनतम ३३ प्रतिशत महिला प्रतिनिधित्व रहेकाले अब ४० प्रतिशत पुर्याउने सङ्कल्प प्रस्ताव पारित भएको छ । समाजको

शीर्ष नेता र कर्मचारीतन्त्रको प्रभावले जनअपेक्षा अनुसार कानुन बनाउन चुनौती : सांसद चौधरी

काठमाडौँ, पुस २४ । नेपाली कांग्रेसका नेता एवं सप्तरीको निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित तेजुलाल चौधरीले पार्टीको अनुशासनमा पनि रहनुपर्ने र जनताको भावनाको आवाज पनि उठाउनुपर्ने भएका

एक अर्ब २१ करोड रुपैयाँ हिनामिना गर्ने सहकारीका सञ्चालक पक्राउ

काठमाडौँ, पुस २४ । बचतकर्ताको बचत फिर्ता नगर्ने गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलमा सञ्चालित कान्तिभैरब बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक र कर्मचारी पक्राउ परेका छन् । गोकर्णेश्वर नगरपालिका–४ चौतारा बस्ने

कोशीमा राप्रपा सत्ता गठबन्धनतिर, सभामुखमा उम्मेदवारी दिने

विराटनगर, पुस २४ । कोशी प्रदेशको सभामुखका लागि राप्रपाबाट अम्बरबहादुर विष्टले उम्मेदवारी दिने भएका छन् । राप्रपाको मंगलबार बसेको संसदीय दलको बैठकले सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको हो । निर्वाचन

पुर्ख्यौली पेसा संरक्षण गर्दै भोजपुरका युवा

भोजपुर, पुस २४ । धेरै युवामा विदेशप्रतिको मोह रहे पनि भोजपुर टेम्केमैयुङ गाउँपालिका–६ कोटका केही युवा पुर्ख्यौली कालिगड पेसामा रमाउँदै आएका छन् । पेसाको संरक्षणसँगै यसलाई पुस्तान्तरण गर्ने लक्ष्यले यो