मुख्य समाचार

सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिमबाट अलग !

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने राष्ट्रिय टिमबाट अलग भएका छन् । जिल्ला अदालत काठमाडौँबाट बलात्कार मुद्दामा ८ वर्षको कैद सजायको फैसला भएसँगै लामिछानेले राष्ट्रिय टीमबाट अलग भएको घोषणा गरेका हुन्

सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

काठमाडौं, पुस २५ । जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाक्ष्ए कैद सजाय सुनाएको

यसवर्ष एसईई चैत पहिलो हप्ता हुने, उत्तीर्ण हुन नयाँ नियम

काठमाडौं, पुस २५ । यसवर्षको माध्यमिक शिक्षा परीक्षा ९एसईई० चैत पहिलो हप्तादेखि हुने भएको छ । शिक्षा पत्रकार सञ्जाल ९इजोन०ले आयोजना गरेको कार्यक्रममा बोर्डका अध्यक्ष महाश्रम शर्माले वार्षिक क्यालेन्डर अनुसार

जनताले रोजेको पार्टी स्थापित हुनसके मात्रै लोकतन्त्र बलियो हुन्छ : महासचिव पोखरेल

गुल्मी, पुस २५ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले जनताले रोजेको पार्टी सहज ढङ्गले लोकतन्त्रमा स्थापित हुन सकेमा मात्र लोकतन्त्र बलियो हुने बताउनुभएकोे छ । एमाले जिल्ला कमिटीद्वारा आज आयोजित

सुदूरपश्चिम प्रदेशसभाका विषयगत समितिका सभापति चयन

धनगढी, पुस २५ । सुदूरपश्चिम प्रदेशसभाका विषयगत समितिका सभापति चयन गरिएको छ । प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको एक वर्षभन्दा बढी समय पछि बुधबार चारवटा विषयगत समितिका सभापति चयन गरिएको

सीआईबीले गर्याे रामबहादुर बम्जनलाई सार्वजनिक

काठमाडौं, पुस २५ । तपस्वी भनिएका रामबहादुर बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बुधबार सार्वजनिक गरेको छ । मंगलबार बुढानिलकण्ठबाट पक्राउ गरिएका बम्जनलाई ब्यूरोको महाराजगञ्जस्थित कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा

गाँजा मिसाइएको केक तथा कुकिज बेच्ने २ जना पक्राउ

काठमाडौँ, पुस २५ । गाँजा मिसाएर केक र कुकिज तयार गरेर विक्री वितरण गर्ने कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोहमद फाजिल र शालोम सादा

काठमाडौं महानगरको नगरसभा अन्तिम समयमा स्थगित

काठमाडौं, पुस २५ । काठमाडौं महानगरपालिकाको नगरसभामा अन्तिम समयमा स्थगित भएको छ । काठमाडौं महानगरपालिका(८ का वडाध्यक्ष आशमान संगतले नगरसभा स्थगित भएको जानकारी दिए । तर उनले नगरसभा स्थगित हुनुको

भीमाद जिप दुर्घटनामा मृतकको संख्या २ पुग्यो

काठमाडौँ, पुस २५ । तनहुँको भीमानमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ । दुर्घटनामा घाइतेमध्ये २ जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी

नारायणगढ–मुग्लिन सडक तीन साता बन्द हुने

चितवन, पुस २५ । नारायणगढ–मुग्लिन सडकखण्ड थप तीन साता बन्द गरिने भएको छ । सो सडक खण्डको तुइन खोलामा पुल बनाउन ढिस्को भत्काउने काम नसकिएपछि पुनः तीन साता दिउँसोको समयमा