मुख्य समाचार

वीर अस्पतालमा एक समूहले काम नगर्ने गरेको सुनेको छु, तह लगाउँछु : मन्त्री बस्नेत

काठमाडौँ, पुस २७ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालमा यदि कसैले तालाबन्दी गर्छ भने आफैँ आएर ताला काट्ने बताउनुभएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालद्वारा आज

राप्रपा नेपालले पनि मनायो पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसमा जलपान

काठमाडौँ, पुस २७ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले ३०२औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज चियापान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा पार्टी अध्यक्ष कमल थापासहितका पार्टी पदाधिकारीले आमन्त्रित

पृथ्वी जयन्तीका अवसरमा राप्रपाको जलपान

काठमाडौं, पुस २७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज (शुक्रबार) ३०२ औं पृथ्वी जयन्तीका अवसरमा जलपान कार्यक्रम गरेको छ । पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउँदै आएको राप्रपाले

नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी सर्वसम्मत

धनगढी, पुस २७ । नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी सर्वसम्मत चयन भएका छन् । कैलालीको टीकापुरमा भएको पार्टीको पहिलो महाधिवेशनले चौधरीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । अध्यक्षमा चौधरीको

मेलम्चीको पानी चार दिनपछि काठमाडौँ आउने

काठमाडौँ, पुस २७ । बाढी, पहिरोका कारण क्षति भएर अवरुद्ध बनेको मेलम्ची खानेपानी आयोजनाको पानी अबको चार दिनमा काठमाडौँ आउने भएको छ । अवरुद्ध भएको ठाउँमा मर्मत गरेपछि मेलम्चीको पानी

उद्योगहरुमा काटिएका विद्युत लाइन पुनः जोड्दै प्राधिकरण, भयो यस्तो निर्णय

काठमाडौँ, पुस २७ । नेपाल विद्युत् प्राधिकरणले विगतमा डेडिकेटेड फिडर एवं ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका तर त्यसबापतको प्रिमियम महसुल नतिरेका ग्राहकको विद्युत् आपूर्ति पुनः जोड्ने भएको छ । ऊर्जा,

भेडाबाख्राले भरिने खर्क अहिले उराठिलो छन्, छैन युवा शक्ति

बागलुङ, पुस २७ । एक दशकअगाडिसम्म बागलुङको माथिल्लो खर्क तथा बुकी क्षेत्र भेडाबाख्रा र गाईभैँसीले भरिन्थे । तत्कालीन समयमा एकै परिवारले एक सयदेखि हजार बढी पशुचौपाया पाल्ने चलन थियो ।

राष्ट्रपतिद्वारा राष्ट्रनिर्माताप्रति सम्मान, सालिकमा पुष्पहार अर्पण

काठमाडौँ, पुस २७ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गर्नुभएको छ । उहाँले आज बिहान सिंहदरबार पश्चिम मूलद्वारस्थित राष्ट्रनिर्माताको सालिकमा पुष्पहार अर्पण गरी

काठमाडौंमा फोहोर संकलन दौड

काठमाडौँ, पुस २७ । काठमाडौँमा फोहोर सङ्कलन दौड कार्यक्रम गरिएको छ । स्वच्छ र हरियाली काठमाडौँ बनाउने अभियानअन्तर्गत शुक्रबार नक्सालस्थित नारायण चौरबाट फोहोर संकलन गर्दै सुरु भएको दौड टंगाल, दक्षिण

आज ३०२औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

काठमाडौँ, २७ पुस : राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा