मुख्य समाचार

माओवादी–नेसपा एकताको बाटो खुल्यो

काठमाडौँ, पुस २८ । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी ९नेसपा० बिच एकता अघि बढाउन बाटो खुलेको छ । माओवादी केन्द्रले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डको नेतृत्वमा

सवारी चालक अनुमतिपत्र छपाइ राेकिँदैन, समस्या हट्छ : मन्त्री ज्वाला

चितवन, पुस २८ । भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी चालक अनुमतिपत्र छपाइ नरोकिने बताउनुभएको छ । ड्राइभिङ स्कुल सङ्घको पाँचौँ महाधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै उहाँले माघ १

कार दुर्घटना अपडेट : मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो

काठमाडौँ, पुस २८ चन्द्रागिरि नगरपालिका-४ पानीघाट नजिक हिमचुली सेतोपहरामा आज दिउँसो भएको सवारी साधन दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । दुर्घटनामा घाइते छ वर्षीया स्मारिका गौतमको उपचारका क्रममा

माओवादी केन्द्रले फागुन १ देखि ३ गतेसम्म विधान अधिवेशन गर्ने

काठमाडौँ, पुस २८ । नेकपा माओवादी केन्द्रले अगामी फागुन १ गतेदेखि ३ गतेसम्म विधान अधिवेशन गर्ने निर्णय गरेको छ । शनिवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रको स्थायी समिति

थानकोट–चित्लाङ सडकमा कार दुर्घटना, चार जनाको मृत्यु

काठमाडौँ, पुस २८ । थानकोट–चित्लाङ सडक खण्डमाकार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते रहेका छन् । दुर्घटनामा ओमकार निधि तिवारीसहित चार जनाको मृत्यु भएको भन्ने

दुई वर्षका बालकमा पहिलोपटक कलेजो प्रत्यारोपण

भक्तपुर, पुस २८ । भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा पहिलो पटक तीन वर्षीय बालकको सफल कलेजो प्रत्यारोण गरिएको छ । केन्द्रका कार्यकारी निर्देशक एवं वरिष्ठ मिर्गौला तथा कलेजो प्रत्यारोपण

राष्ट्रियसभा सदस्य निर्वाचन : उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान

काठमाडौँ, पुस २८ । आगामी माघ ११ गते बिहीबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको छ । निर्वाचन आयोगको स्वीकृत कार्यक्रमअनुसार आज बिहान १० बजेदेखि

भालुवाङ बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १२ पुग्यो

दाङ । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङको भालुबाङमा राप्ती नदी पुलबाट यात्रुबाहक बस नदीमा खस्दा मृत्यु हुनेको संख्या १२ पुगेको छ । बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको

भालुवाङ बस दुर्घटना : दुई भारतीयसहित ८ जना मृतकको सनाखत

काठमाडौं । दाङ देउखुरीको राप्ती गाउँपालिका-१ भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा मृत्यु भएका ८ जनाको सनाखत भएको छ । इलाका प्रहरी कार्यालय भालुभाङका अनुसार दुर्घटनामा एक महिलासहित १२ जनाको

सत्ती भन्सारमा क्वारेन्टाइन स्थापनाका लागि पहल गर्छु : उपप्रधानमन्त्री खड्का

टीकापुर, पुस २७ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले कैलालीको टीकापुर–९ खक्रौलामा रहेको सत्ती भन्सारमा क्वारेन्टाइन स्थापनाका लागि आफूले पहल गर्ने बताउनुभएको छ । कैलालीको टीकापुरमा आयोजित सुदूरपश्चिमाञ्चल औद्योगिक व्यापार