मुख्य समाचार

त्रिशूली नदीमा सावारीसाधन खस्यो, प्रहरीको उद्धार टोली परिचालन

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका- ५ को तीन नम्बर पुल नजिकबाट त्रिशूली नदीमा ‘गाडी खसेको’ सूचना पाएपछि गोताखोरको टोली परिचालन गरिएको छ । अहिले गोताखोरको टोली डुंगा लिएर

राष्ट्रियसभा सदस्य निर्वाचन : आजदेखि निर्वाचन आचारसंहिता लागू, के गर्न पाइँदैन ?

काठमाडौं । निर्वाचन आयोगले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति जारी गरेको आचारसंहिता आजबाट लागु हुँदैछ । आचारसंहित माघ १२ गते अर्थात् राष्ट्रियसभा निर्वाचन सम्पन्न नभएसम्म लागु हुन लागेको हो ।

चलिरहेछन् बिस वर्ष पुराना गाडी

काठमाडौँ । कर्णाली प्रदेशका पहाडी र उच्च हिमाली जिल्लामा ‘कबाडीमा परिणत भइसकेका’ पुराना गाडी गुड्छन् । उच्च पहाडी क्षेत्रका रेखाङ्कन मात्रै गरिएका कच्ची सडकमा गुड्ने सार्वजनिक यातायात सञ्चालन भइरहँदा नागरिक जीवन

सरकारको आम्दानी भन्दा खर्च धेरै, पाँच खर्ब १८ अर्ब आम्दानी हुँदा कति भयाे खर्च ?

काठमाडौँ, माघ १ । आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा अवधिमा सरकारको आम्दानीभन्दा खर्च बढी भएको देखिएको छ । पुस मसान्तसम्ममा मुलुकले रु ४८ अर्ब ४६ करोड ५७ लाख बराबर

स्वास्थ्य बीमा गरेकाले १० प्रतिशत रकम मात्र तिर्नुपर्ने

काठमाडौँ, माघ १ । आजदेखि स्वास्थ्य बीमा बोर्डले बीमा कार्यक्रमअन्तर्गत उपचार गर्ने बीमितले उपचार खर्चबापत १० प्रतिशत रकम मात्र ९सहभुक्तानी० तिर्नुपर्ने हुन्छ ।

इनारभित्र खसेकी महिलाको उद्धार, अस्पताल भर्ना

काठमाडौं, माघ १ । ललितपुरको इमाडोलस्थित इनारमा खसेकी महिलाको उद्धार गरिएको छ । करिब साढे दुई घण्टापछि उद्धार गरिएकी उनलाई उपचारका लागि पाटन अस्पतालमा राखिएको ललितपुरको सातदोबाटो प्रहरी कार्यालयका डिएसपी

पोखरा विमान दुर्घटनाको एक वर्ष : प्रियजन गुमाउनेहरुको उस्तै छ पीडा

पोखरा, माघ १ । माघे सङ्क्रान्ति भएकाले त्यस दिन प्रतिभा अधिकारी पोखरा फूलबारीस्थित घरमा व्यस्त हुनुहुन्थ्यो । श्रीमान् त्रिभुवन पौडेल काम विशेषले काठमाडौँमा हुनुहुन्थ्यो । एक सातापछि पाँचौँ विवाहोत्सव काठमाडौँमै

काठमाडाैंमा आजदेखि मेलम्चीको पानी पुनः वितरण

काठमाडौं, माघ १ । काठमाडौंमा आजदेखि पुनस् मेलम्चीको पानी वितरण गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान सिंहदरबार भित्रै कार्यालय परिसरको धारा खोलेर मेलम्चीको पानी पुनर्वितरणको उद्घाटन गरेका

बर्दियाका २१ जना अगुवा नेता कार्यकर्ताले छाडे रास्वपा

बर्दिया, माघ १ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को बर्दिया जिल्लाका २१ जना नेता कार्यकर्ताले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । जिल्ला सदरमुकामको लरिया नगरपालिका ४ का २१ जना

शारीरिक अपाङ्गता भएका युवराज कृषि कर्ममा रमाउँदै

गलकोट, माघ १ । जन्मदा कुनै शारीरिक दुर्वलता नभएका बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिवाङ बजारका युवराज कँडेलको एक वर्षको उमेरमै खुट्टा भाँचियो । खुट्टाको उपचार राम्रो नहुँदा उहाँ उभिनै सक्नुभएन ।