मुख्य समाचार

एमालेका ६ केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौँ, माघ २ । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा मनोनीत ६ जनाले आज शपथ लिएका छन् । मनोनीत केन्द्रीय सदस्यहरूलाई मंगलबार अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यालयमा शपथ गराएको एमाले

जलहरी भ्रष्टाचारमा मुछिएका सदस्य सचिव थापा ३ लाख धरौटीमा रिहा

काठमाडौं, माघ २ । पशुपतिको जलहरी निर्माण भ्रष्टाचारका आरोपित एवं पशुपति क्षेत्र विकास कोषका निलम्बित सदस्य सचिव मिलनकुमार थापा तीन लाख रुपैयाँ धरौटीमा रिहा गरेको छ । विशेष अदालतका सदस्यहरु

रेलभित्रै लडेर एक यात्रुको मृत्यु

जनकपुरधाम, माघ २ । भंगहा-जयनगर रेलभित्रै लडेर एक यात्रुको मृत्यु भएको छ । महोत्तरीको लोहरपट्टी नगरपालिका ४ खुट्टापिपराढीका अन्दाजी ५० वर्षीय रामएकवाल पण्डितको रेलभित्रै लडेर मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता

अपरिचित व्यक्तिकाे कुटपिटबाट दाजुकाे मृत्यु, बहिनी घाइते

सुर्खेत, माघ २ । सुर्खेतको पञ्चपुरी नगरपालिका–६ कुवापानीमा १८ वर्षीय भरत बुढा मृत भेटिएका छन् बहिनी घाइते अवस्थामा फेला परेकी छन् । सोमबार राति बुढा शरीरका विभिन्न भागमा चोट लागेको

बागमतीमा बनाइँदैछ नागमती बाँध, यसरी थप्नेछ सौन्दर्य

काठमाडौँ, माघ २ । काठमाडौँ उपत्यकाको सभ्यतासँग जोडिएको बागमती नदीको जलप्रवाह बढाएर यसको वातावरणीय सौन्दर्यतालाई पुनःस्थापित गर्न अरर्को नागमती बाँध (ड्याम) बनाउन लागिएको छ । उपत्यकाको पुर्वोत्तर गोकर्णेश्वर नागरपालिका–१ स्थित

वीरगञ्ज महानगरले तिरेन सार्वजनिक धाराको महसुल, लाइन काट्ने तयारी

वीरगञ्ज, माघ २ । नेपाल खोनेपानी संस्थानले वीरगञ्ज महानगरपालिकाको सार्वजनिक स्थानमा जडान गरेको दुई सय ७८ धाराको लाइन काट्ने तयारी गरेको छ । सार्वजनिक स्थानमा जडान गरिएका धाराको महसुलबापतको रकम

भोजपुरको प्रसिद्ध धार्मिकस्थल माइबेनी ओझेलमा

भोजपुर, माघ २ । भोजपुरको सबैभन्दा होचो स्थानमा रहेको प्रसिद्ध धार्मिकस्थल माइबेनी ओझेलमा परेको छ । धार्मिक महत्व बोकेको यो पर्यटकीयस्थल प्रचारप्रसार अभावले ओझेलमा परेको हो ।

महाकाली करिडोर विकासको मेरुदण्ड : लेखक

कञ्चनपुर, माघ २ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कञ्चनपुरबाट दार्चुलाको तिङ्करसम्म जोड्ने महाकाली करिडोर विकासको मेरुदण्डका रूपमा रहेको बताउनुभएको छ ।

त्रिशुलीमा खसेको गाडी भारतीय बोलेरो भएको पुष्टि, मानिस भेटिएनन्

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डबाट त्रिशुली नदीमा खसेको गाडी बोलेरो (सिंगल क्याविन) भएको खुलेको छ । सशस्त्र प्रहरी बलको गोताखोर टोलीले पानी भित्र गएर खोजी गर्दा बोलेरो गाडी भेटिएको हो ।

‘भेप’को प्रयोग बढ्दा राजस्वमा धक्का

काठमाडौं । ‘इलेक्ट्रोनिक भेप’ को प्रयोग बढ्न थालेपछि त्यसले देशको राजस्व सङ्कलनको लक्ष्यमै असर पारेको पाइएको छ । भेपको प्रयोग बढ्दा मुलुकभित्र चुरोटको प्रयोग घटेको र त्यसले राजस्वको मुख्य आधारमध्येको