मुख्य समाचार

तेह्रथुमको पर्यटकीय क्षेत्र तीनजुरे हिउँले सेताम्ये

म्याङलुङ (तेह्रथुम), माघ ३ । लामो समयपछि हल्का वर्षा भएसँगै तेह्रथुम, सङ्खुवासभा, ताप्लेजुङको सङ्गमस्थल तीनजुरे, मिल्के, जलजले (टिएमजे) क्षेत्रमा हिउँ परेको छ । गुराँसको राजधानी भनेर परिचित सो पर्यटकीय क्षेत्रमा

आज तीनवटा संसदीय समितिको बैठक बस्दै, के-के छन् एजेण्डा ?

काठमाडौँ । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार आज बिहान ११ बजे राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्न लागेको हो । बैठकमा सडक सुरक्षा र

काठमाडौंवासीलाई सरकारको आग्रह, मेलम्ची पानीको गुणस्तरमा शङ्का नगर्नुस्

काठमाडौं । खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम प्रशोधन गरी वितरण गरेको बताएको छ। विज्ञप्ति जारी गरी मन्त्रालयले पुराना पाइप लाइनहरू लामो समयसम्म सञ्चालन नहुँदा माटोको अवशेषका

नारायणगढ–मुग्लिङ सडक : सुध्रियो गुणस्तर, रोकिएन दुर्घटना

नारायणगढ । गुणस्तर सुधार भए पनि नारायणगढ–मुग्लिङ सडक खण्डमा दुर्घटना नियन्त्रण हुन सकेको छैन । तीन ठुला राजमार्गसँग जोडिएको चितवनमा साढे चार वर्षको अवधिमा एक हजार ७०४ वटा सडक दुर्घटना

मलेसियामा नेपाली कामदारमाथि चरम श्रमशोषण

काठमाडौं । मलेसियाको पिटी स्विफ्ट मार्केटिङ एसडीएन बीएचडी कम्पनीले नेपाली श्रमिकमाथि चरम श्रम शोषण गरेको पाइएको छ । काठमाडौंमा रहेको काबेली ह्युमन रिसोर्स प्रालि र रिदम ओभरसिज प्रालि (सम्पदा ओभरसिज

१२ प्रहरीमाथि कारबाहीको फाइल गृह मन्त्रालयमा

काठमाडौं । मानव अधिकार उल्लंघनको घटनामा १२ प्रहरीमाथि कारबाही प्रक्रिया अघि बढेको छ । राष्ट्रिय मानव अधिकार आयोगको सिफारिसका आधारमा कारबाही गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गृह मन्त्रालयलाई पत्राचार गरेको

राष्ट्रियसभा सदस्य निर्वाचन आचारसंहिता लागु

काठमाडौं । निर्वाचन आयोगले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका लागि जारी गरेको आचारसंहिता लागु भएको छ । गएराति १२ बजेबाट लागु भएको आचारसंहित माघ १२ गते अर्थात् राष्ट्रियसभा निर्वाचन सम्पन्न नभएसम्म

गुमनाम रत्नेचौरलाई जब सामाजिक सञ्जालले चिनायो

म्याग्दी, माघ २ । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर चार/पाँचवर्ष अघिसम्म गुमनाम जस्तै थियो । पुष/माघ महिनामा रत्नेचौरको फाँटमा तोरी फुल्दा देखिने दृष्य स्थानीयस्तरमा सीमित थियो । तोरीबारी हेर्न गाउँ बाहिरका

क्यान्सर अस्पतालमा लापरवाही, अस्पतालमै हराउँछ बिरामीको फाइल

चितवन, माघ २ । भरतपुरको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल आउने बिरामीको नाम दर्ता गरेसँगै कर्मचारीको पहिलो काम हुन्छ, बिरामीको फाइल तयार गर्ने । नाम दर्ता गरेपछि फाइल खोजेर बिरामीलाई

मुख्यमन्त्रीलाई मायाको चिनो– चोयाको डालीमा भाँगो र गुन्द्रुक

बागलुङ, माघ २ । पछिल्लो समय स्थानीयस्तरमा आयोजना गरिने मेला–महोत्सवको आकर्षण स्थानीय उत्पादन नै बन्ने गरेको छ । स्थानीयस्तरमा विभिन्न अवसरमा आयोजना गरिने यस्ता मेला–महोत्सवमा सहरबजारका सामग्री राख्ने विगतको परम्परा