मुख्य समाचार

लुक्लामा हवाई सेवा लिने पर्यटकको संख्या २३ प्रतिशतले वृद्धि

सोलुखुम्बु, माघ ४ । सोलुखुम्बुको पर्यटकीयस्थल लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा हवाई सेवा प्रयोग गर्ने पर्यटकको सङ्ख्या २३ प्रतिशतले वृद्धि भएको छ । सन् २०२२ को तुलनामा सन् २०२३ मा लुक्लामा

बक्सिङ खेलाडी नीता गोसाई भक्तपुरमा मृत फेला

काठमाडौं, माघ ४ । बक्सिङ खेलाडी नीता गोसाईं भक्तपुरमा मृत अवस्थामा फेला परेकी छन् । सशस्त्र प्रहरी बलको तर्फबाट बक्सिङ खेल्दै आएकी उनी भक्तपुर नगरपालिका–८ स्थित घरमा मृत अवस्थामा फेला

बालिकालाई जबरजस्ती करणी गराउने मतियारसहित तीन जना पक्राउ

दाङ, माघ ४ । एक सात वर्षीया बालिकालाई जबरजस्ती करणी गराउन लगाएको मतियारसहित प्रहरीले तीन जनालाई मंगलबार दिउँसो पक्राउ गरेको छ । ्पक्राउ पर्नेहरूमा राजपुर गाउँपालिका–७ सिप्टा बस्ने ४३ वर्षीय

एकै पटक पाँच पदमा नाम निकाल्ने मनीषालाई ओलीले दिए बधाई

काठमाडौं, माघ ४ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लोकसेवा आयोगले लिएको विभिन्न परीक्षमा एकैपटक पाँच पदमा नाम निकाल्ने गुल्मीकी मनीषा जिसीलाई बधाई दिएका छन् ।

पन्ध्र लाख फिरौती माग्ने तीनजना पक्राउ

चितवन, माघ ४ । ज्यान मार्ने धम्की दिँदै फिरौती माग्ने तीनजना पक्राउ परेका छन् । प्रहरीले भरतपुर महानगरपालिका–२१ का २७ वर्षीय सरोज सुनार, वडा नं १ का २६ वर्षीय दीपक

सूचना प्रविधिको माध्यमबाट समृद्धितर्फको यात्रामा अघि बढ्न सकिन्छ : रेखा शर्मा

काठमाडौँ, माघ ४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले गत पुस १० गते एक वर्ष पूरा गरेको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र, संविधान र संसद्को रक्षार्थ भएका भावनानुरुप प्रतिनिधिसभाको

प्रधानमन्त्री प्रचण्ड युगान्डा प्रस्थान

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम)को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युगान्डा प्रस्थान गरेका छन् । उनी आज बिहान कतार एयरलाइन्सबाट त्यसतर्फ प्रस्थान

अलपत्र परेका यी २७ आयोजनामा दबाब यात्रा गर्दै रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भौतिक विकासका रुग्ण र अलपत्र परेका आयोजनाबारे सरकारको ध्यानाकर्षण गराउन दबाबमूलक कार्यक्रम गर्ने भएको छ । बुधबार बसेको केन्द्रीय समितिको बैठकले अलपत्र आयोजनाहरूबारे थप

उपप्रधानमन्त्री खड्काले पाए कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड युगान्डा प्रस्थान गरेसँगै कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले पाएका छन् । राष्ट्रपतिको कार्यालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको

ओमन पुगेकी महिलाको रोदन –‘मलाई जसरी पनि दलदलबाट निकाल्नुहोस्’

काठमाडौं । झापाकी सानी माया नेपाली (नाम परिवर्तन) लाई मानव तस्करले आकर्षक रोजगारीको प्रलोभन देखाएर गैरकानुनी बाटोबाट भारतको नयाँ दिल्ली हुँदै ओमान पु-याएर एक ओमानी नागरिकको घरमा बिक्री गरे ।