मुख्य समाचार

संसद्को भूमिका प्रभावकारी बनाउन सरकार पनि उत्तरदायी हुनुपर्छ : सभामुख घिमिरे

काठमाडौँ, ५ माघ : सभामुख देवराज घिमिरेले संसद्को भूमिकालाई प्रभावकारी बनाउन सरकार संसद्प्रति उत्तरदायी हुन आवश्यक रहेको बताउनुभएको छ । उहाँले राज्यका कानुनमा लेखाजोखा गर्न पाउने कर्तव्य भएकाले कानुनी अभावमा

तलब सुविधा दिन ८ नेपाली खोज्दै साउदी कम्पनी

काठमाडौं । साउदी कन्स्ट्रक्सन डेभलपमेन्ट कम्पनी (एससीडीओ) ले कोरोनाको समयमा बिदामा घर फर्किएर पुनः साउदी फर्किन नपाएका ८ नेपाली कामदारले पाउने तलब सुविधा उपलब्ध गाराउने भएको छ । कोरोनाका बेला

दार्चुलामा यात्रुबाहक बस दुर्घटना

दार्चुला । दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेको महाकाली यातायातको यात्रुबाहक बस दुर्घटना भएको छ । सुपप्र ०२ ००१ ख १०३१ नम्बरको यात्रुबाहक बस दार्चुलाको मकाहाली नगरपालिका वडा नम्बर ५ फोहर फाल्ने

विभाजनको सँघारमा लोसपा, नयाँ पार्टी गठन गरी साह र राउतलाई सँगै लैजाने महतोको तयारी

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) विभाजनको सँघारमा पुगेको छ । लोसपामा पूर्वकांग्रेस र पूर्वसद्भावनाका नेताहरूबीच टकराव बढ्दै गएपछि पार्टी विभाजनको सँघारमा पुगेको हो । लोसपा विभाजन हुने निश्चित

हुन्डी र सुन करोबारको आरोपमा नरेश अग्रवाल पक्राउ, दुई करोड नगद बरामद

काठमाडौं । हुन्डी र सुन कारोबारको आरोपमा कपडा व्यापारी नरेश अग्रवाल दुई करोड नगदसहित पक्राउ परेका छन् । राजस्व अनुसन्धान विभागले अग्रवालको क्षेत्रपाटीस्थित निवासमा बिहीबार राति छापा मारेर उनलाई नगद

प्रहरीका ८२६ हवल्दारहरूको बढुवा [सूचीसहित]

काठमाडौँ- नेपाल प्रहरीका ८२६ जना हवल्दारहरू प्रहरी वरिष्ठ हवल्दारमा बढुवा भएका छन्। प्रहरी उपरीक्षको गत बुधबारको निर्णयअनुसार उनीहरूको बढुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। बढुवा भएका वरिष्ठ हवल्दारहरूलाई प्रचलित

राष्ट्रपति पौडेलद्वारा आर्थिक कार्यविधि अध्यादेश जारी

काठमाडौँ, माघ ४। राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८० जारी गरेका छन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम आर्थिक

पार्टीपंक्तिलाई ओलीको निर्देशन- निर्णायक आन्दोलनको तयारीमा रहनू

काठमाडौं, माघ ४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई हानिकारक गठबन्धनबाट जोगाउन निर्णयक आन्दोलन गर्नुपर्ने बताएका छन् । बिहीबार पार्टीको खेलकुद संगठन खेलकुद महासंघको कार्यक्रममा बोल्दै उनले यस्तो

रवि लामिछानेविरुद्ध नेविसंघकाे उजुरी, सहकारी विभागअघि प्रदर्शन

काठमाडौँ, माघ ४ । नेपाल विद्यार्थी संघले पनि सहकारी घोटाला प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध उजुरी दिनुका साथै प्रदर्शन गरेको छ । नेविसंघले सहकारी विभागमा उजुरी दर्ता

बागलुङमा दुर्गा प्रसाईंमाथि हातपात

पोखरा, माघ ४ । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ । बागलुङमा एक सभालाई सम्बोधन गर्न पुगेका उनलाई त्यहाँस्थित लोकतान्त्रिक चोकमा हातपात भएको हो । प्रसाईँलाई बागलुङकै धौलागिरी चोकमा